×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ८. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ९. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • १०. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

किशोरकालको ब्रेकअप भुल्ने ४ उपाय


काठमाडौं, २७ भदौ । भनिन्छ नि, प्रेमको उमेर हुन्न। प्रेमले स्वास्थ्यमा निकै फाइदा गर्छ। शरीरमा सकारात्मक उर्जा भर्छ। प्रेम जुनसुकै उमेरमा पनि हुन्छ। त्यसैले ते किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फस्न सक्छ।

प्रेम सम्बन्ध स्वस्थ छ भने त स्वास्थ्यलाई फाइदा गर्छ तर जब प्रेममा शंका अनि तनाव उत्पन्न हुन्छ त्यसलै झनै असर गर्छ। उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ। वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ। किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थापन गर्न कठिन किसिमको समेत हुनसक्छ।

किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ। अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन्।

खुलेर कुरा गर्नुस्
सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस्। यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन्। कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस्। प्रेम र आकर्षणको सम्बन्ध बुझाउनुस्। किशोर कालमा हुने प्रेम वास्तविक प्रेम नभई आकर्षण हो भन्ने तर्कसहित बुझाउनुस्।

पढाइको महत्व बुझाउनुस्
किशोरकालमा हुने प्रेम सम्बन्ध र त्यसबाट उत्पन्न समस्याले बढाउने तनावको असरले पढाइमा प्रत्यक्ष प्रभाव पार्छ। आफ्ना सन्तानलाई पढाइको महŒवबारे सम्झाउनुस्। अहिले उमेर पढ्ने उमेर भएकाले प्रेममा भन्दा पढाइमा ध्यान दिन आग्रह गर्नुस्। पढाइ सक्किएपछि गरिने वा हुने प्रेम वास्तविक हुन्छ र त्यसले ल्याउने सुखद् हुने भनी बुझाउनुस्। प्रेमका कारण बिग्रने पढाइले जीवनमा पार्ने असरबारे केही उदाहरणसहित बुझाउनुस्। आफूले सम्झाउन नसके परामर्शदाताको सहयोग लिनुस्।

साथीसँग बुझ्नुस्
अभिभावकले थाहा पाए समस्या अझ चर्किन्छ भनेर तपाईंका सन्तानले धेरै कुरा लुकाएका हुनसक्छन्। समस्या समाधानका लागि पहिला आफ्ना सन्तानको विश्वासपात्र बन्नुहोस् या विश्वासपात्र खोज्नुहोस्। साथीसँग वा विश्वासपात्रसँग खुलेर कुरा राख्छन् भने तिनलाई घरमा बोलाउनुहोस्। साथीसँग कुरा गर्नुहोस्। आफ्ना समस्या राख्न सहजीकरण गर्नुहोस्। यसले गलत निर्णयमा पुग्नबाट रोक्न सकिन्छ।

सोखको प्रशंसा गर्नुहोस्
किशोर उमेरमा केही न केही सोख सुरु हुन्छ। कसैलाई गीत गाउन मन पर्छ, कोही गितार या यस्तै वाद्ययन्त्र बजाउन चाहन्छन्। कोही गीत, कविता लेख्न मन पराउँछन्। चित्रकलामा पनि रुचि बढ्न सक्छ। आफ्ना सन्तानले जेमा रुचि देखाएको छ, त्यसैमा अगाडि बढ्न हौसला दिनुहोस्।

आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.