• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

अनलाइन कक्षाका लागि पहाड चढे विद्यार्थी, भीरबाट खसेर मृ\त्यु

अनलाइन कक्षाका लागि पहाड चढे विद्यार्थी, भीरबाट खसेर मृ\त्यु

ओडिसाको सुदुर ग्रामिण र आदिवासी इलाकामा बस्दै आएका मानिसहरुका लागि स्मार्ट फोन किन्न र त्यसलाई रिचार्ज गर्न निकै कठिन छ । त्यहाँ नेटवर्क समेत टिप्दैन, जसकारण एक विद्यार्थीले ज्या,न गुमाउनु परेको छ । एक १३ वर्षीय बालक अनलाइन कक्षाका लागि नेटवर्ककको खोजीमा हिँडेको थियो, अब ऊ कहिले पनि फर्केर आउन सक्दैन ।

कोरोनाका कारण स्कुल बन्द छ । बालबालिकालाई अनलाइन मार्फत् पढाइएको छ । तर यहाँ मोबाइल नेटवर्क निकै कमजोर छ । १३ वर्षीय बालक अदिर गगराना सावन्ती ७ कक्षाका विद्यार्थी थिए । उनी अनलाइन कक्षा पढ्नका लागि दिनहुँ पहाड चढ्थे । उचाइका कारण त्यहाँ नेटवर्क सजिलै टिप्थ्यो त्यसैले ती बालक सधैँ त्यहाँ जान्थे पढ्न ।ओडिसा इलाकामा पछिल्लो केही दिनदेखि लगातार पानी परिरहेको थियो । यसका कारण चट्टान चिप्लो बनेको थियो । मंगलबार साँझ ५ बजे क्लास लिन गएका अदिरको सन्तुलन बिग्रियो, उनी पहाडको एक पथ्थरबाट चिप्लिएर लडे । उनलाई ग,म्भीर चोट लाग्यो । घ,टनाको जानकारी पाएपछि परिवारले स्थानीय स्वास्थ्य केन्द्रमा लिएर गए । त्यहाँ प्राथमिक उपचार त भयो तर उनको स्वास्थ्य अवस्था झनै बिग्रियो । डाक्टरले अदिरलाई बेहरामपुरको एमकेसीजी अस्पताल रिफर गरिदिए । तर अस्पताल जाने क्रममा बाटोमा नै उनको मृ\त्यु भयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.