• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

उत्तेजना शान्त पार्न यौनांगमा सिमीका गेडा हालेपछि…


अमेरिकामा एकजना युवकले यौन सन्तुष्टिका लागि भन्दै आफ्नो यौनांगभित्र ६ वटा सिमीका गेडा हाले । तर ती सिमीका गेडा उनको यौनांगभित्रको नली (युरेथ्रा) मै अड्किएपछि उनलाई आपतकालीन अवस्थामा अस्पताल दौडाउनु परेको छ । नाम नखुलाइएका ती ३० वर्षीय युवक अमेरिकाको मिचिगनका बासिन्दा हुन् ।

विर्यस्खलनका बेला सिमीको अनुभव गर्दै बाहिर फ्याँक्ने चाहनामा उनले यौनांगभित्र सिमी घुसाउने जोखिम मोलेका थिए । ग्चययिनथ ऋबकभ च्भउयचत नामक जर्नलमा छापिएको रिपोर्ट अनुसार उनले विर्यस्खलको प्राकृतिक झट्काले नै सिमीका गेडा बाहिर हुत्याउन सकिने अनुमान गरेका थिए । तर उनी असमर्थ भए ।

त्यसपछि उनलाई अस्पताल आउनुपर्‍यो, जहाँ डाक्टरहरुले ठूलो मेहेनत गरेर उनको यौनांगबाट सिमीका गेडा बाहिर निकाले । अस्पतालमा आएपछि पनि उनले सुरुमा डाक्टरहरुलाई सत्य कुरा बताएनन् । आफूले पहिले यौन सम्पर्क गरेको र त्यसपछि पिसाब फेर्न गाह्रो महसुस भएको बताए ।

आफूले यौनांगभित्र सिमी घुसाएको कुरा उनले डाक्टरहरुलाई बताएनन्, सुरुमा । डाक्टरहरुले उनको यौनांगको सिटी स्क्यान गर्दा नलीभित्र १५ मिलिमिटर साइजका ६ वटा सिमीका गेडा देखिए । त्यसपछि सोधपुछ गर्दा बल्ल उनको कर्तुतको पर्दाफास भयो ।

डाक्टरहरुले ती मध्ये एउटा सिमीको गेडालाई क्रिम लगाएर हातले निचोर्दै बाहिर निकाले । अन्य पाँच वटा गेडा त्यसरी निकाल्न सकिएन । अर्को दिन शल्यक्रिया गरेर उनको यौनांगको नलीबाट थप ५ वटा सिमीका गेडा बाहिर निकालियो ।

डरलाग्दो त के भने चारवटा सिमीका गेडा उनको यौनांगको बीच भागसम्मै पुगेका थिए र एउटा त मुत्रथैलीभित्री छिरेको थियो । शल्यक्रियापछि ती युवकलाई सोही दिन अस्पतालबाट डिस्चार्ज गरिएको र उनी हाल स्वस्थ रहेको डाक्टरहरूको भनाइ छ ।

एजेन्सी

बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.