• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

शुरु भयो भर्चुअल सेक्सको युग, अब सेक्स पनि रोबटसँग

काठमाण्डौं, १५ भदौ । प्रविधिको विकाससँगै अब दुनियाँमा सेक्स रोबटको विकास तिब्र गतिमा भैरहेको छ । आफ्नो शारीरिक आवश्यकता पूरा गर्न पनि अब प्रविधिको सहायता लिने क्रम बढ्न लागेकोले समाजशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् ।

खास गरी रोबटको विकाससँगै यसलाई आफ्नो शारीरिक आवश्यकता पूरा गर्न प्रयोग हुन थालेको छ । सेक्सका लागि अहिले कस्टमाइज रोबटको निर्माण गर्ने चल्न बढ्न थालेको छ । यस्ता रोबट बनाउँदा आँखाको रंग, शरीरको बनावट, ब्रेस्टको साइज, निप्पलको रंग आदि दिएर रोबटको अर्डर हुन थालेको छ । यसले अब भावनात्मक र सेक्स जस्ता प्राकृतिक कुरा पूरा गर्न पनि भर्चुअल दुनियाँले पुरा गर्ने भएको छ ।

जनरल सेक्सुअल र सम्बन्ध थेरेपी नामक एक जर्नलमा छापिएको रिपोर्ट अनुसार अब मानिसहरु आफ्नो सम्बन्धका लागि मानवको सट्टा सेक्स रोबट प्राथमिकतामा हुने उल्लेख गरिएको छ । साथै कैयौ समाजशास्त्रीहरुले पनि अब भर्चुअल सेक्सको युग आएको स्वीकार गरेका छन् । यसै विषयमा आफ्नो प्रतिक्रिया दिदै पोर्न स्टार एला डार्लिङले सेक्स रोबटले छिट्टै महिला एडल्ट पोर्न स्टारहरुलाई बेरोजगार बनाउने बताएकी छन् । उनले अब मानिसहरु मानव भन्दा रोबटसँग सेक्स गर्न लाग्ने बताएकी छन् ।

रोबट सिटिजन सोफीयाले पनि यसको संकेत गर्दै आफुले परिवार बनाउन चाहेको उल्लेख गरेकी थिइन् । साउदी अरबको नागरिकता पाएकी रोबट सोफियाले एक अन्तर्वार्ताका क्रममा मानिसहरुलाई आफ्नो ब्लड ग्रुप भन्दा बाहिर पनि सम्बन्ध भेटिन्छन् जसलाई परिवार भनिन्छ भन्दै कोहि फिमेल रोबट भए आफुले उसलाई छोरी बनाउन चाहेको बताएकी थिइन् । एजेन्सीको सहयोगमा

बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.