• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ९. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

विदेशीको सहयोगमा जनयुद्ध गरेका प्रचण्ड अमेरिकी ‘एजेण्ट’ हुनः ज्ञानेन्द्र शाही


हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले जनयुद्धमा स्याटेलाईट फोन कहाँबाट आयो रु कसले दियो रु भन्दै प्रचण्डलाई पश्र गर्दै जवाफ मागेका छन् । राष्ट्रवादको कुरा गर्नेले जनयुद्धमा प्रयोग भएका प्रबिधिको जवाफ दिनु पर्दैन भन्दै प्रति प्रश्न गरे । न त भारतसँग स्याटेलाईट थियो न त चिनले नै दियो नेपाली सेनासँग त कुनै पनि स्रोत साधन नै थिएन भन्दै त्यसको जवाफ नेपाली जनताले पर्खेर बसेको बताएका छन् । नेपाल पुकारसँगको कुराकानीमा शाहीले भारतमा लुकेर अमेरिकाको एजेण्ट बनेर युद्ध गरेको खुलासा गर्दै जनतालाई झुक्याउन राष्ट्रवादको नारा लगाउने काम बन्द गर्न आग्रह गरे ।

प्रचण्ड बाबुराम जस्ता विदेशीको एजेण्टका कारण एमसीसी जस्ता देश द्रोही सम्झौता लागु गर्ने तयारीमा गठबन्धन सरकार लागेको शाहीको भनाई छ । नेपाललाई अफ्गान बनाउने अमेरिकाको दाऊ भएको बताउँदै त्यसकालागि आफ्ना विश्वास पात्रका रुपमा देउवा,प्रचण्ड र माधव नेपाललाई प्रयोग गरेको शाहीले दावी गरे । नेपालमा धर्म संस्कार,संस्कृती र भाषा बचाउन तालेवान जस्तै राष्ट्रजवादी शक्ति जन्मन शक्ने शंकेत गर्दै शाहीले त्यसका लागि तयार रहन युवालाई आग्रह गरे । जनतालाई गुमराहमा राखेर गरिने कुनै पनि राष्ट्रघाती काम आफुहरुलाई स्विकार्य नहुने बताउँदै एमसीसी पास गर्ने नेताको हालत आफ्गानी राष्ट्रपतिको जस्तै हुने दावी गरे । शाहीसँगको बिचार उत्तेजक कुराकानीको भिडियो नेपाल पुकार युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।

अफ्गानिस्तानी तालिवानी झैँ नेपालमा पनि तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। तर अब नेपालमा पनि नेपाली तालिवानी लडाकुहरु जन्मेर उदाउनु र राष्ट्रघाती लाल गद्दारहरुलाई थला पर्ने गरि सुताउनु मात्र बांकि छ। केहि दिन देखि सामाजिक संजाल फेसबुकका भित्ताहरु युटुभ र टिभिका स्क्रिन र पर्दाहरु अफ्गानी तालिवानीहरुले अफ्गानिस्तानको सत्ता कब्जा गरे पछि तालिवानीहरुको पक्ष र विपक्षमा बहस संगसंगै एक थरीले भन्ने गरेका छन अब अफ्गानिस्तानमा दुर्त गतिले विकास हुन्छ भन्दै छन भने अर्को थरीले तालिवानीहरुले हतियार बोकेका कारण आतङकारीको बिल्ला भिराउनेहरुको पनि कमि छैन।

तालिवानी लडाकुहरुको पक्ष र विपक्षमा जो जस्ले जे जस्तो तर्क बितर्क आरोप प्रत्यारोप लगाए पनि असलियतमा तालिवानी लडाकु को हुन र काहांबाट कसरी त्यो समुहको विशाल संगठनको जन्म हुदै २० बर्ष सम्म युद्धमा होमिएर आज अफ्गानी सत्ता कब्जा गर्न सफल भयो भन्ने कुरा जान्न र बुझ्न जरुरी छ। जो जस्ले जसरी तालिवानी लडाकुहरुले हतियार बोकेकै अधारमा आतङकारीको बिल्ला भिराउने हो भने हतियार बोक्ने तालिवानी लडाकुहरु आतङकारी कि रु राज्यको ठुलो धन राशी हतियार उत्पादन गर्नमा खर्च गर्ने अमेरीका उत्त कोरीया रसिया चीन बेलायत फ्रान्स भारत आदी हतियार उत्पादन गर्ने राष्ट्रहरु आतङकारी भन्नु होस रु

हतियार बोक्यो भन्दैमा कुनै पनि समुह र संगठन र अभियान आतङकारी ठहरिदैन। यो पनि धुर्ब सत्य हो कि रु नचाहादा नचाहादै पनि राष्ट्र भित्रका भ्रष्टाचारी दलाली राष्ट्रघाती जनघाती मातृभुमिका बलात्कारीहरुलाई सहि ठाउँ र ठेगाना लगाउने र विदेशीले हैकम चलाएर राष्ट्रको अस्तित्व नै सामाप्त हुन बाट राष्ट्र जोगाउनका लागी पनि हतियार उठाउनु पर्ने बाध्यताबसको परिस्थिति श्रृजना हुन्छ । जुन परिस्थिति अफ्गानि तालिवानी लडाकुहरुका अगाडी खडा भयो र नचाहादा नचादै पनि अफ्गानी तलावानी लडाकुहरुको जन्म भयो परिस्थितिबसकै कारणले गर्दा तालिवानी लडाकुहरु हतियार उठाउन बाध्य भए।

अफ्गानिस्तानी भाषामा तालिवानको शाब्दिक अर्थ हो बिद्यार्थी संगठन आज अफ्गानी सत्ता कब्जा गर्ने र अमेरीकी सैनिकहरुलाई उनिहरु बस्ने क्याम्प भित्रै हात हतिया र गोला बारुद यत्र तत्र छरपष्ट पारेर सैनिक जहाज चढन हतार गर्न बाध्य बनाउने तालिवानी लडाकुहरु एउटा सानो समुहमा गैरसरकारी संगठनबाट उदाउदै अफ्गानी शासकहरुले गरेको भ्रष्टाचार बिथिति बिसंगति राष्ट्रघात र जनघातका बिरुद्ध बुलन्द अवाज उठाउदै सडक तताउने युवाहरुको समुह थियो।

जुन समुहले भ्रष्टाचारका बिरुद्ध राष्ट्रघात र जनघातका बिरुद्ध बुलन्द अवाज उठाएकै कारण जनताको माझमा निकै लोकप्रिय बन्न सफल पनि भयो र सत्तामा पुग्न पनि सफल भयो। तर केहि देशी बिदेशीहरुको षडयन्त्रका कारणले गर्दा सत्ताबाट हटनु पऱ्यो र २० बर्ष सम्म युद्धमा खटनु पऱ्यो। तालिवानी लडाकुहरु आतङवादी नभइ राष्ट्रवादी भएकै कारण आज २० बर्ष पछि पुनस् अमेरीकी प्यादा अफ्गानी सत्ता नाइके असरफ गानीको सत्ता कब्जा गरेर पुनस् सत्तामा पुग्न तालिवानी लडाकुहरु सफल भएका छन।

अब प्रसंग बदल्नेअनुमति चाहान्छु। जसरी अफ्गानी युवा विद्यार्थीहरुले भ्रष्टाचार अन्याय अत्याचार राष्ट्रघात र जनघातका बिरुद्ध सशक्त र बुलन्द अवाज उठाएर अफ्गानी जनताका बीच लोकप्रिय बन्न सफल भएर आफुहरुलाई तालिवानी लडाकु भन्न सफल भए र अमेरीकी साम्राराज्यवादीका प्यादा असरफ गानीको सत्ता कब्जा गर्न सफल भए त्येसै गरि नेपालमा पनि नेपाली तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। जस्को नाम हो ज्ञानेन्द्र शाही र जस्को संगठनको नाम हो हाम्रो नेपाल हामी नेपाली अभियान।

यो पंक्तिकारलाई राम्रो संग थाहा छ कि नेपाली तालिवानी कमाण्डर ज्ञानेन्द्र शाहीले नेपालका भ्रष्ट दलाल तस्कर राष्ट्रघाती जनघाती मातृभुमिका बलात्कारीहरुको असलियत र हैसियत सडकमा यत्र तत्र र छरपष्ट नपार्दा सम्म वाइडवडीका दलालहरु एनसीअलका दलालहरु नागरिताका मतियारहरु राजस्व छलिका नाइकेहरु एमसीसीका राष्ट्रघातीहरु को हुन र काहा बस्छन रु के गर्छन के खान्छन रु कुन राजनीति पार्टीका हुन रु कतिमा को बिकेका छन रु कतिमा को बिक्न सक्छन रु भन्ने कुराको कुनै छनक भनक सम्म पनि थिएन।

जब नेपाली तालिवानी कमाण्डर ज्ञानेन्द्र शाहीलाई पटक पटक गरि ठाउँ ठाउँमा ज्यानै लिने सम्मको आक्रमणको सामना गर्दै नेपालका भ्रष्ट तस्कर दलाल राष्ट्रघाती र जनघाती अपाराधिहरुको भण्डाफोड गर्न सफल भए जस्ले गर्दा कुनै समय तालिवानी लडाकुहरु औलामा गन्न सकिने अवस्थामा भए झैं ज्ञानेन्द्र शाही नेपालका लागी नेपाली अभियानबाट निस्कासन पनि भए। हिजो ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियानका सर्थकहरु औलामा गन्न सकिने अवस्थामा थिए।

तर आज हर्दा हेर्दै ७७ वटै जिल्लामा हाम्रो नेपाल हामी नेपाली अभियानका अभियान्ताहरुको ठुलो उपस्थिति देखिन्छ। एक पटक निधार खुम्च्याएर भन्नु पर्दा राष्ट्रघाती एमसीसीका बिरुद्धमा देशै भरी हस्ताक्षरको अभियान संचालन गरेर नेपालको मानवअधिकारवादी संस्थालाई करोडौंको हाराहारीमा हस्ताक्षर बुझाउने नेपाली तालिवानी कमाण्डर ज्ञानेन्द्र शाही नै हुन।

त्येसैले नेपालमा नेपाली तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। अब नेपालमा तालिवानी लडाकुहरु जन्मेर उदाउने र राष्ट्रघाती जनघाती परचक्रि विदेशीका दालालहरुलाई थला पर्ने गरि सुताउने साहास सौर्य र हिम्मतका साथ नेपाली तालिवानी लडाकुहरुको जन्म र उदय होस भन्ने यो पंक्तिकार आसा भरोसा गर्द छु। अन्त्यमा९ नेपाली तालिवानी कमाण्डर ज्ञानेन्द्र शाहीले सुझबुझ क विवेक पुर्ण ढंगले नेपाली तालिवानी लडाकुहरु जन्म र उदयमानको सफलता हासिल गरुन जस्तो सुकै परिस्थितिको सामना गर्नु परे पनि सामना गर्ने साहस सौर्य र हिम्मत गरुन तर राष्ट्रघाती जनघाती दलालहरुका आगाडी घुंडा टेकेर आत्मा समर्पण नगरुन।

नेपालपुकारबाट

शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.