• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

काठमाण्डौ आयलगत्तै किरण गजमेरले राष्ट्रपति विद्यादेवी भण्डारी संग यसरी भेटे।

द भ्वाइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेरले राष्ट्रपति विद्यादेवी भण्डारी संग भेट गर्नु भयको छ। देशकै अभिभाबक जस्तो ब्याक्तित्व राष्ट्रपती विद्यादेवी भण्डारीले किरणलाई सितल निवाशमा आमन्त्रण गरेर किरणलाई सम्मान सहित बधाई अनि सुभकामना समेत दिनु भयको छ। किरण झापाबाट फर्के लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी लाइ भेट्न पाउदा आफु निकै खुसी समेत भयको बताय। किरणले भनेका छन् यो सबै आम नेपालि मनहरुले गर्नु भयको माया भन्दै सबैलाई धन्यबाद समेत दियका छन्। किरणको यति ठुलो सफलता प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले सुभकामना दिनु भनेको किरणका लागि एउटा ठुलो सफलता समेत हो।

किरणले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ भेटेपछि यसरी बताय आफ्नो मनको कुरा। “देश तथा बिदेशमा छरीएर बस्नुभएका, नेपाली पन बाँचीरहनुभएका, हामीलाई माया गर्नुहुने सम्पूर्ण मेरा आदरणीय आफन्तजनहरुमा नमन गर्न चाहें! हजुरहरुले नै धेरै भन्दा धेरै माया, आशीर्वाद र भारी मत दिएर The को ताजको को हकदार बनाईदिनु भएसी आफुलाई एकदमै भाग्यमानी ठानेको छु। ताजको हक्दार बनाईदिनु भएपछि, मेरो जन्मथलो झापाको खुदनाबरी गएर आफु जन्मिएको माटोसंग खुशी साट्ने मौका पाए। त्यसै सिलसिलामा पुर्बको प्रदेश नम्बर १ का सम्माननीय मुख्यमंत्री ज्यूले वहाकै कार्यकक्ष्यमा बोलाएर आशिर्वाद अनि सम्मान दिनु भयो! त्यो कुरा ले म एकदमै धेरै हर्षित छू र उहाँको सुभकामनाका सब्द हरु मेरो लागी प्रेरणा बनेको छ!-

धेरै धन्यवाद दिन चहानछु डिएसपी रामेश्वर ज्यूलाई पनी उहाँको सम्मान र आशीर्वादको लागी! र आज पनि देशकै प्रमुख व्यक्तित्व अथवा भनौ देशकै अभिभावक सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारी जिउले आफ्नै कार्यकक्ष्य सितल निवासमा आमंत्रण गरी म ऊदाउदै गरेको संगीतको बिध्यर्थीलाई सम्माननीय राष्ट्रपति ज्यूले बधाई, सुभकामना, साथै उहाँ संग छोटो भलाकुसारी गर्नपाऊदा, मैले आफूले आफूलाई संसारकै भाग्यमानी मानिसहरु माद्दे एउटा आफुलाई पनी ठानेको छु।-

यो हौशल र शुभेक्छ्यका शब्दहरु मसंगै हामी सम्पूर्ण नेपाली भाषी भूटानीहरुलाई उहाँले सम्मान स्वरूप दीनु भएको भन्ने लागेको छ मलाई, र हाम्रो लागी यो ठुलो सम्मान हो! साथै अबको मेरो सांगितिक यात्रा, आगामी चुनौतीहरुमा उहाँको माया, सम्मान र आशिर्वादलाई सिरोपर गर्दै, नेपाली सांगीतिक छेत्रमा अनुसासित र मेहीनती भएर अगी बढ्ने छु। यो सबै सम्भब भयो त सिर्फ आदरणीय मेरा भगवानरूपी दर्शक स्रोता, तपाईहरुकै माया र आशिर्वादले नै हो। यहाहरु सम्पूर्णप्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु। र यो खुसी हजुरहरु संग बाड्न चाहें!! धन्यवाद !” किरणको यो भनाइ प्रति तपाइको अमुल्य बिचार राखेर सबैमाझ पुर्याउनु होला।

  • kiran gamiral '
  • nepal idol
  • the voice of nepal
मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.