• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

भासु दुर्घटना : छोरी गुमाएका चालकको बयान, ‘मोटरसाइकल बचाउँदा जीप भीरमा खस्यो’

धनगढी: बुधबार साँझ धनगढीबाट डोटीको जोरायल गाउँपालिका, गैरा गइरहेको प्रदेश ३ ०१ ०२३ च ९०५९ नम्बरको जीप भासु भिर क्षेत्रमा दुर्घटनामा पर्यो। चुरे गाउँपालिका–३ मा भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो। भने, ३ जना घाइते भए। दुर्घटनामा परि चुरे गाउँपालिका–६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको थियो।

अहिले घाइते भएका चालक जोरायल–१ का चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउदको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका जीप चालक रमेश खड्काले अगाडि आएको मोटरसाइकल बचाउने क्रममा जीप भिरबाट तल खसेको बताएका छन्।

यस्तो छ उनको बयान:
मेरी श्रीमती(निर्मला) सुत्केरी भएकी सालीको स्याहार गर्न धनगढीमा थिइन्। छोरी एलीसा पनि आमासँगै थिइन्। बुधबार म उनीहरु दुवैलाई घर लग्न धनगढी आएको थिए। सोही क्रममा नातामा दिदी पर्ने दुर्गा र उनका छोरा शुशिल साउँदलाई पनि जीपमा बोकेर गैरातर्फ हिँडेको थिएँ। बाटोमा कुहिरो लागेको थियो। भासु भिर कटेपछि मेरो अगाडि अचानक एउटा मोटरसाइकल आयो। त्यो मोटरसाइकल २ वटा गाडीलाई ओभरटेक गरेर आएको थियो। मेरै साइडमा(बायाँतर्फ) आएको त्यो बाइक चिप्लेर मेरो जीप मुनी आयो। त्यसलाई बचाउन त पर्यो। बाइकलाई बचाउन मैले स्टेयरिङ घुमाए। त्यसपछि जीप भिरतिर खसिहाल्यो। जीप करिब ३ सय मिटर तल पुगेर रोकियो। सीट बेल्ट बाँधेकाले होला जीप रोकिँदासम्म म आफ्नै सिटमा अडिक थिए। तर मेरी छोरी र श्रीमती जीपबाट खसिसकेका रहेछन्। म हत्तपत्त जीपबाट ओर्लिए। छोरीको स्वास रोक्किसकेको थियो। माथिबाट थुप्रै मान्छेहरु हेरिरहेका थिए। अचेत अवस्थामा रहेकी निर्मला(श्रीमती)लाई बोक्न खोजे तर सकेन। मैले माथिबाट हेरिरहेका मान्छेहरुलाई गुहारे तर कोही पनि आएनन्, बस् उनीहरु रमिता हेरिरहेका थिए। जसोतसो निर्मलालाई बोकेर भिरमा उक्लिँदै थिए, एकजना दाई आए। उनले सहयोग गरे। मैले विगत ९ वर्षदेखि धेरै राजमार्गमा गाडी चलाए तर यस्तो बज्रपात कहिलै परेन। ऊ निर्मलाको अवस्था रोएर बेहाल छ(श्रीमतीलाई देखाउँदै), छोरी गुमाइसके।

शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.