• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

  • ७. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ८. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

  • १०. आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

निषेधाज्ञाको डेढ महिनामा बलात्कारका ७३ घटना

निषेधाज्ञाको डेढ महिनामा बलात्कारका ७३ घट्ना सार्वजनिक भएको छ । गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना प्रकाशमा आएको महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले जनाएको छ ।

ओरेकका अनुसार यो अवधिमा ३७१ महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । तीमध्ये बलात्कारका ७३ घटना रहेको ओरेकले जनाएको छ । बलात्कारका ७३ घटनामा पनि तीनवटा सामूहिक बलात्कार र एक वैवाहिक बलात्कारको घटना रहेको जनाइएको छ ।

ओरेकले आइतबार जारी गरेको तथ्यांकअनुसार बलात्कारबाट पीडित ७३ जनामध्ये २६ जना अर्थात् ३६ प्रतिशत छिमेकीबाट, १४ जना परिवारका सदस्यबाट, १४ जना प्रेमी ठानिएका व्यक्तिबाट एक जना शिक्षकबाट र १८ जना अन्जान व्यक्तिबाट बलात्कृत भएका हुन् ।

७३ पीडितमध्ये ३४ जना १६ वर्षभन्दा कम उमेरका, २६ जना १७ देखि २५ वर्ष उमेर समूहका, ९ जना २६ देखि ३५ वर्ष उमेर समूहका, २ जना ३६ देखि ४५ वर्ष उमेर समूहका र ५ जना उमेर समूह थाहा नभएका बालिका बलात्कृत भएको ओरेकले जनाएको छ ।

यो अवधिमा विभिन्न हिंसाको सिकार भएका ३७१ महिला तथा बालबालिकामध्ये ५० प्रतिशत अर्थात् १८६ जना महिला आफ्नै श्रीमान र परिवारका सदस्यबाट पीडित भएको ओरेकको तथ्यांकमा उल्लेख छ । यस्तै, सामाजिक हिंसाबाट ११ प्रतिशत, बलात्कारबाट १९ प्रतिशत, बलात्कारको प्रयासबाट एक प्रतिशत, यौन दुर्व्यवहारबाट ३ प्रतिशत, मानव बेचबिखनबाट २ प्रतिशत, हत्याबाट ५ प्रतिशत, हत्या प्रयासबाट २ प्रतिशत, आत्महत्याबाट १ प्रतिशत र अन्य घटनाबाट ५ प्रतिशत पीडित भएका छन् ।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं
डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना
तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई
छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

भर्खरै

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ६.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ७.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ८.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.