• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

यौ#न दु#र्व्यवहारमा परेका राउटे युवतीको ज्यान आफ्नैबाट जोखिममा


दुई जना राउटे युवतीलाई मदिरा पिलाएर होटलमा यौ#नजन्य भिडियो बनाएको अभियोगमा प्रहरीले तीन जनालाई प/क्राउ गरेको छ । तर राउटे युवतीको ज्यान उनकै समुदायको कठोर नियमका कारण जोखिममा परेको छ । राउटे समुदायमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्दा ज्यानै लिने गरेका घ-टना यसअघि हुने गरेका थिए । स्वयं भिडियो बनाइएका दुई युवतीलाई यसअघि मुखियाले नजरबन्द गरेका थिए ।
सम्झना राउटे माथि भयको घिन्लाग्दॊ भिडियो Live Video Samjhana Raute Ysto Abastha ma Vetin Hotel Ma https://youtu.be/B1VXpCwaE1c
https://youtu.be/Zg2irc-nheY

अहिले राउटे समुदायमा विवाह गर्न उमेर पुगेका दुई युवती मात्रै छन् । एउटी १९ वर्षकी र अर्की २३ वर्षकी । यी दुवैको पनि सानैमा विवाह भइसक्थ्यो तर उनीहरुलाई विवाह गर्नेहरु उनीहरुको जातमा कोही पनि छैनन् । भएकाहरु पनि सानै छन् । राउटे समुदायमा लामो समय काम गरेका सोसेक अध्यक्ष हिरासिंह थापाका अनुसार एकै जातीमा विवाह गर्न नहुने तर अर्को जातीमा विवाह गर्न केटा नै नभएपछि यी दुवै युवती अविवाहित छन् । यहि मौकाको फाइदा उठाउन बाहिरी हुल्याहाहरु लागेका थिए ।

यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन् । अहिले घटनास्थलमै रहेका थापाका अनुसार ती युवतीको पछि दुई स्थानीय युवा लागिरहेका थिए । ‘म शीवमानको मृत्यु भएको खबर पछि त्यहाँ गएको थिएँ । एक राउटे बालकले ती दुई युवतिलाई दैनिक रुपमा दुई जनाले मोटरसाईकलमा बस्न कर गर्ने गरेको बताएका थिए ।’ उनी भन्छन्, ‘त्यस विषयमा मैले थप जानकारी लिएँ । मलाई राती मात्रै भिडियो आयो । त्यसपछि प्रहरी लगायतसँग कुरा गरेर दुई जनालाई नियन्त्रणमा लिन लगाइएको हो ।’

प्रहरीले ती राउटे युवतीलाई मदिरा सेवन गरेर यौ#नजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि तीन जनालाई प#क्राउ गरेको छ । गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अध्यक्ष थापाले यदि राउटे समुदायले यो खबर सुनेको खण्डमा ती दुवै युवतीको ज्यान खतरामा रहेको बताए । उनले पुराना कुरा सुन्दा दुवै युवतीको ज्यान जोखिममा रहेको बताउँदै अन्य समूदायका कोही कसैलाई पनि प्रवेश गर्न नदिईने वातावरण बनाउनुपर्ने बताए ।

‘अहिले त्यो खबर पाएको खण्डमा राउटे समुदायले यी युवतीलाई जे पनि गर्न सक्ने खतरा बढेको छ । त्यो जोखिम कम गर्न म यहाँ आएको हुँ ।’ थापाले नेपालप्रेससँग भने, ‘यहाँ प्रहरीको व्यवस्था मिलाउन अनुरोध गरेका छौं भने अप्रिय घ-टना घट्न नदिन सरकारलाई आ#ग्रह पनि गरेका छौं । अहिले प्रहरी पनि घ#टना स्थलमा आइसकेको छ ।’ कोही आएर त्यो भिडियो देखाइदिएमा ती युवतीको ज्यान आफ्नै समुदायबाट जोखिममा छ ।

के गर्दैछ प्रहरी ?
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले राउटे समुदायबाट अहिलेसम्म जाहेरी नआएको बताए । पक्राउ परेका तीनै जनाले गल्ति स्वीकार गरिसकेका छन् । घर्तीले भने( ‘त्यो समुदायका मान्छेलाई जाहेरी कसरी दिने बनाउन सकिन्छ भन्ने प्रश्न जटिल छ । उनीहरुले आज हाम्रो प्रहरी निरीक्षकलाई बस्तीमा प्रवेश गर्न दिएनन् । विभिन्न संस्थाहरुसँग यसबारेमा कुरकानी भइरहेको छ ।’

डिएसपी घर्तीले ती दुई युवतीको सुरक्षाको कुरा र राउटेको सामाजिक चलनलाई मध्यनजर गरेर कसरी हुन्छ कारवाही गर्ने प्रक्रियामा आफूहरु रहेको बताए ।
‘उनीहरु सजायको भागीदार हुन्छन् । यो समाजमा त्यस्ता काम गर्न पाइदैन ।’ उनी भन्छन्, ‘अन्य कोही कसैले त्यस्तो गरेको उजुरी पर्न आएको खण्डमा त्यसलाई पनि नियन्त्रणमा लिन्छौं र अनुसन्धान गर्छौं ।’

आयोगको अनुगमन, युवतीको ज्यान खतरामा
राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयले युवतीमाथि भएको यौ#न हिं#साको बारेमा स्थलगत अध्ययन गरेको छ । आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले एक विज्ञप्ती जारी गर्दै राउटे युवतीलाई प्रलोभनमा पारिएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ (स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौ#नजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घ#टनाका कारण निज युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको छ । प्रलोभनमा पारी यौ#नहिं#सामा लगाइएका उल्लेखित दुई युवतीहरुलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

राउटेको आफ्नै कानून
राउटे लोपोन्मुख जाती हो नेपालको । यो जातीको आफ्नै चलन छ । आफूलाई जंगलको राजा भन्न रुचाउने यो समूदायमा भिन्नै खालको परम्परा र रीतिरिवाज छ । जंगलमा बस्ने, कोही मान्छेको मृत्यु भएमा बसिरहेको स्थानमा उसको शव गाडेर अर्को स्थानमा बसाई सर्ने यो राउटे जाती कर्णालीमा मात्रै पाइन्छन् ।
हाल १३८ जना रहेको यो समूदायमा तीन थरि बस्दै आइरहेका छन् । रास्कोटी, सुर्य वंशी र कलेल ठकुरी भनेर तीन गोत्रमा विभाजित यो समूदायले आफ्नै इष्टमित्र बाहेक अन्य कोही कसैसँग विवाह गर्ने प्रचलन छैन ।

यतिसम्म कि आफ्ना इष्टमित्रको घरमा छोरी जन्मिएको खण्डमा उसै समयमा ती छोरी कसकी श्रीमती हुने भन्ने कुरा राउटेले उतिबेलै टुंगो लगाई दिन्छन् । त्यति भएपछि ती बालिका एघार देखि १२ वर्ष भएको समयमा युवतीका वुवा आमाले उनीहरुको विवाह गराइदिन्छन् ।YouTube video player

सभार :नेपाल प्रेस बाट

सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

भर्खरै

  • १.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.