• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

चितवनको कयर खोलामा तस्करहरुको रजाइँ, स्थानीय चिन्तित,

पूर्वी चितवनको रत्ननगर र खैरहनीको सिमानामा रहेको कयर खोलाबाट अवैध रुपमा गिट्टी, बालुवाको उत्खनन हुने गरेको पाइएको छ । रत्ननगरको पिठुवा र खैरहनीको चैनपुरका स्थानीय युवाहरुले दिनहुँजसो खोलाबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवाको उत्खनन गर्ने गरेको पाइएको हो ।

कोरोना महामारीलाइ नियन्त्रणमा लिन स्थानीय प्रशासनले बैशाख २० गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाको बाबजुद पनि उनीहरुले यहाँबाट दैनिक जसो गिट्टी, बालुवाको उत्खनन गरिरहेका छन् ।
https://youtu.be/EGvcLkP0-8k
नदीजन्य पदार्थहरुको यसरी खुलेआमरूपमा उत्खनन हुने गरेको भएपनि प्रहरी र स्थानीय तहले भने खासै चासो नदेखाएको स्थानीयहरुको भनाइ छ । कोरोनाको बहानामा सर्वसाधारणलाइ घरमा थुनेर नदीजन्य पदार्थ ओसारपसारमा प्रहरी स्वयंले छुट दिइएको आरोप स्थानीयको छ ।

नजीकैको प्रहरीले समेत रोक्न नसक्नुले पनि उनीहरुको सेटिङ राम्रै रहेको आंकलन गर्न सकिन्छ, एक स्थानीयले भने, उत्खनन कार्य बन्द गराउनु प्रहरीको पनि कर्तव्य हो । तर, प्रहरी स्वयंले नै देखेंर पनि नदेखे झैँ गर्छन्, कस्तो बिड्म्बना ? उनलेे भने । पुल नजिकबाट जेसिबीको प्रयोग गरेर धमाधम ग्रावेल निकाल्ने काम हुँदै आएपनि स्थानीय तह समेत टुलुटुलु हेरेर बस्ने गरेको स्थानीय बताउँछन् ।

जिल्ला समन्वय समितीले ढुगा, गिटी ग्राभेल बालुवा बिक्री कर संकलन ठेक्का बन्दोबस्त सम्बन्धी सुचनाको ११ नम्बर बुदामा ढुगां गिटी बालुवाको उत्खन्न तथा निकासीमा स्वीकृत आई ई ईमा व्यवस्था वमोजिम औजारको प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

आई.ई.ई मा व्यवस्था गरिएको औजारमा मेसिन उल्लेख नभएको र मेसिनको प्रयोग खोलामा गर्न नपाईने उल्लेख छ । तर, ठेकदारहरुले नियम विपरीत मेसिनको प्रयोग गरेर धमाधम ग्रावेल उत्खनन गरिरहेको छ ।

कयरको राजमार्गपछिको दोश्रो पुलको ५ सय मिटर उत्तरा खण्ड नदीजन्य पदार्थ निकाल्न पर्नेमा यतिवेला ठेकेदार र तस्कारहरुले पुल भन्दा दक्षिण र उत्तर तर्फ ३ देखि ४ वटा बढी एक्साभेटर प्रयोग गरिएको सजिलै देख्न सकिन्छ । खैरहनी नगरपालिकाकै संरक्षणमा उनीहरुले जेसिवी नै लगाएर ग्रावेल निकालेको भए पनि कार्वाही गर्ने अधिकारी भने यतिखेर रमिते भएर बसेका छन् ।

बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.