• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

भागी विवाह गरेकाे २० दिनमा युवक फ’रार, युवती गोठमा ब’न्धक

यहाँको विष्णु गाउँपालिकामा एक युवती घ’रेलु हिं’साको सि’कार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भा’गी विवाह गरेकी युवती हिं’साको सि’कार भएकी हुन् ।

गत वैशाख ५ गते सर्लाहीबाट भा’गी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिं”साको सि’कार भएकी हुन् ।

युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भा”गेका थिए । तर २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मु’सहर समुदायकी केटी हौ, तिमी आफ्नोघर जाऊ, म तिमीसँग विवाह गर्दिनँ’ भनी छा’डिदिएको पीडित युवतीले बताइन् ।

आफ्नै घर जाँदा आमाबुवाले अ’स्वी’कार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई प’शुचौ’पा’याझैँ ब’न्ध’क बनाएर राखेको पी’डित युवतीले बताइन् ।

शिवाको परिवारले ती युवतीलाई मु’सहर समुदायकी युवती भन्दै दाउरा रा’ख्ने गो’ठमा विगत १० दिनदेखि ब”न्धक बनाएर राखेको उनको भनाइ छ ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गो’ठघरमा छाडेर भा’गेको पी’डित युवतीले बताइन् । शिवा भा’गेपछि शिवाका परिवारले अहिले पी’डि’त युवतीलाई गो’ठमै राखेर ‘या”तना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताउनुभयो ।

“जातीय छु’वाछूत समाजिक अ’पराध हो, प्रेम सम्बन्धले जा’तपात देख्दैन तर यस्तो किसिमको जा’तीय वि’भेद हुनु भनेको द’ण्डनीय अ’पराध हो”, अर्का दलित अगुवा राजेश पासवानले भन्नुभयो ।

भा’गेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा रा’ख्न नमिल्ने भन्दै पासवानले आक्रो”श व्यक्त गर्नुभयो । नेपाली समाजमा दलितका छोरीको ज’वानी चल्ने तर दलितले छो’एको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ ।

उहाँले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दो’षीलाई य’थाशीघ्र प’क्राउ गरी क’डा का’रवाहीको मागसमेत गर्नुभएको छ ।

यता युवतीले प्रहरीमा कि’टानी जाहेरी दिए प्र’चलित कानूनअनुसार युवकलाई का’रवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।

प्रदेश नं २ का अधिकांश जिल्लामा जाती’य तथा धार्मिक र व’र्गीय परम्पराको अ’न्त्य नहुँदा यस्ता घ’टना निरन्तर घ’टिरहेको मा’नवअधि’कारवादी मुकेश मिश्रले बताउनुभयो ।

मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.