• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

  • ८. आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

बारामा घट्यो सोच्नै न सक्ने घटना आमाको लागि नाबालक छोराहरुले छाड्नु पर्यो संसार ……

श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा थिए । घरमा दुई छोरी दुई छोरा सहित ५ जना बस्दै आएका थिए । श्रीमान घरमा नभएको अवस्थामा महिलाको नातामा देवर पर्नेसंग सम्बन्ध भयो । उनीहरु नजिकिदै गए । ति युवकले छोराहरुलाई नेपालमै छोडेर छोरी लिएर भागौं भनेर महिलालाई सम्झाउन थाले । महिलाले मानिनन् । त्यसपछि उनीहरुबीच सम्बन्ध विग्रन थाल्यो ।

विवाहेत्तर सम्बन्धका कारण अनाहकमा दुई नाबालक छोराहरुले संसार छोड्नु पर्यो । छोरा छोडेर महिला आफुसंग भाग्न राजि नभएपछि ति युवकले दुई नाबालक छोरालाई नै सिध्याइदिए । बाराका दुई बालक मृ त फेला परेको घटनाको रहस्य यसरी खुलेको छ । घटनामा संलग्न भएको आशंकामा ५० जना भन्दा बढीलाई पक्राउ गरी अनुसन्धान थाल्दा यस्तो रहस्य खुलेको हो । अहिले प्रहरीले घटनामा संलग्न बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरका २५ वर्षीय फरमुल्लाह अन्सारी भएको पुष्टि गरेको छ ।

अभियुक्तले भाउजू नातामा पर्ने मृ त कहरूको आमासँग छोराहरूलाई घरमा नै छाडी छोरीहरूलाई मात्र साथमा लिई भागी भारततिर गई बसौँ भनी बारम्बार दबाब दिने गरेको र ति महिलाले नमानेका कारण घटना भएको पाइएको अनुसन्धान अधिकृतले बताएका छन्।

मृतकहरूको आमाले छोराहरूलाई छाड्न नमानेपछि छोराहरू नै सिध्याइदिने निर्णयमा अन्सारी पुगेको पाइएको प्रहरीको दाबी छ। उनले तँलाई छोराको घमण्ड छ तेरा छोरा सिध्याइदिन्छु भन्दै चेतावनी पनि दिने गरेका थिए । आफ्नी आमा र अभियुक्तबीचको सम्बन्धको विषयमा छोराहरुले पनि थाहा पाएको र छोराहरुले बुवा इदमा घर आएको बेलामा सबै भनिदिन्छौं भनेर समेत भनेका थिए ।

बाराका एसपी दिपेन्द्र शाही अनुसार कलैया ७ का अब्दुल रसारका दुई छोरा सात वर्षीय अमिन अन्सारी र ९ वर्षीय उसमान अन्सारीको शव फेला परेको हो। सोमबार साँझदेखि उनीहरु बे’पत्ता थिए। सोमबार साँझ साढे बजे घरबाट सँगै बाहिर निस्किएका ती दुवै बालकको शव मङगलबार बिहान गाउँकै मदरशा परिसरभित्र यस्तो अवस्थामा फेला परेको मिश्रले बताए ।

वडा अध्यक्ष सैफुल्लाह मियाका अनुसार ती दुवै मृ त क बालकका बुबा अब्दुल भने वैदेशिक रोजगारीका शीलशीलामा ३ वर्ष देखि कतारमा छन् । आमा मीना खातुनका अनुसार सोमबार आफ्नो फुपुको छोराको निधन भएको खबर पाएर जितपुरको टेढा गएकी थिइन् ।

सोमबार राति घर फर्किएकी आमाले घरमा दुवै छोरा नभएको देखेपछि गाउँलेहरुको सहयोगमा खोजि गरिए पनि ती दुवै बालक फेला परेका थिएनन् । मङगलबार बिहान बाख्रा चराउन गएका गाउँका बालकले मदर्शा परिसरमा दुई बालकको शव देखेपछि गाउँलेहरुलाई खबर गरेको वडा अध्यक्ष मियाले बताए ।

मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भर्खरै

  • १.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

  • ३.
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७.
    यस्तो छ आजको मौसम

  • ८.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.