श्रीमान ले मरि भनेर फालेकी श्रीमती रुदै मिडिया मा
चितवन को भरतपुर माहानगरपालिका वार्ड नम्बर 11 आपतारि बाट यौत घटना बाहिरीयको छ । अन्दाजी उमेर 35 बर्स बताउने यक महिला लाई चरम हिम्सा भएको छ । महिका उन्का श्रीमान कि जेठी श्रीमती हुन । उनी बाट बच्चा नरहेको भन्दै उन्का श्रीमानले उन्कै बहिनी सङ बिवाहा गरेका थिए । बहिनी सङ बिवाहा गरेपछि श्रीमान् उनलाई चरम यातना दिने कुटपिट गर्ने जस्ता कार्य हरु गर्न थाले । अस्ति त उन्का श्रीमान र श्रीमान कि कान्ची श्रीमती (बहिनी) मिलेर उनलाइ कुटपिट गर्नु सम्म गरे र उनी बेहोस भए पछी उनलाई फालेर फरार भएका छन। आफू लाई आफ्नै श्रीमान ले मरि भनेर फालेको र आफू आहिले बाचेर मिडियामा बोलेको भन्दै उनी मिडिया मा आएकि छिन हेर्नुस उन्को भिडियो
श्रीमान ले म*रि भनेर फा*लेकी श्रीमती रु*दै मिडिया मा OMG