• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ९. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भोलि देखि लागु हुनेगरि कुखुराको मासुको मुल्य भारी मात्रले घट्यो: यति सस्तोमा हुदै छ कारोबार !


भोलि देखि लागु हुनेगरि कुखुराको मासु को मुल्य सोच्नै नसकिने गरि घट्यो कति हुने छ हेर्नुसपछिल्लो तीन महिनापछि बजारमा जिउँदो कुखुरा सहजरुपमा पाउन थालेकाले कुखुराको मासुको मूल्य घट्न थालेको छ ।

शनिबारदेखि जिउँदो कुखुराको मूल्यमा १० रुपैयाँ र तयारी मासुको मूल्यमा १५ रुपैयाँका दरले घटाएको पोल्ट्री संघका अध्यक्ष जगबहादुर बिसीले बताए ।

र यो पनि : यसरी हुन्छ कपालको तस्करी, केका लागि प्रयाेग हुन्छ काटेकाे केश
नयाँदिल्ली – दुई महिना पहिले भारत र म्यानमारको सीमाबाट जफत भएको मान्छेको कपालको मुद्दाले भारतको आन्ध्र प्रदेशको राजनीतिमा तरंग ल्याएको छ । उक्त कपाल तिरुमला तिरुपती देवस्थानम् (टीटीडी) बाट तस्करी भएको आशंका गरिएको छ ।

मुन्डन गरिएको कपालको तस्करीका विषयमा चर्चा चल्न थालेको छ । जफत भएको कपालको मूल्य करिब १ करोड ८० लाख भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ । असाम राइफल्सको एक सर्च टीमले मिजोरम राज्यबाट लैजाँदै गरेको अवस्थामा दुई महिनाअघि म्यानमारको सीमाबाट कपाल बरामद गरेको थियो ।

१२० बोरा कपालले भरिएको ट्रक
सामान्यतया मिजोरम क्षेत्रमा जंगली जनावर र सुन तस्करी हुने गरेको भए पनि पहिलो पटक १२० बोरा मान्छेको कपाल बरामद भएको हो । प्रत्येक बोरामा करिब ५० किलो कपाल रहेको जनाइएको छ ।

ट्रकसँगै पक्राउ परेका ड्राइभरले कपाल तिरुपति मन्दिरबाट ल्याइएको बताएका थिए । मारुयती नाम गरेकी एक महिलाले आफूलाई कपाल ओसार्ने ठेक्का दिएको ड्राइभरले बयान दिएका अधिकारीहरुले बताएका थिए ।

देशभरका अन्य मन्दिरहरुबाट पनि कपाल ल्याउने तयारी भइरहेको अवस्थामा सो ट्रक पक्राउ परेको अधिकारीलाई उदृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको थियो । भारतबाट तस्करी भएको यो कपाल म्यानमार हुँदै थाइल्यान्ड पुग्छ । त्यहाँबाट यसलाई तयार गरेर चीन पठाइने गरेको बताइएको छ ।

चीनमा ‘विग’ बनाउने कारोबार
अधिकारीहरुका अनुसार तस्करी गरिएको कपालबाट चीनमा विग बनाइन्छ जसलाई विश्वभर बिक्री गरिन्छ । विज्ञहरुका अनुसार विग बजारमा चीनको मात्र ७० प्रतिशत हिस्सा छ । भारतका केही मन्दिरहरुमा कपाल चढाउने प्रथा भएकाले यहाँ सहज रुपमा कपाल उपलब्ध हुन्छ ।

भारतमा टाउकोको कपाल सबैभन्दा धेरै तिरुपति मन्दिरमा नै दान गरिन्छ । यहाँ दैनिक ५० हजार श्रद्धालु दर्शन गर्न आउने गरेका छन् । यीमध्ये कम्तिमा पनि एक तिहाइले आफ्नो कपाल दान गर्छन् । आर्थिक वर्ष २०२०–०२१ मा टीटीडीले कपाल बेचेर मात्र १३१ करोड कमाएको थियो । टीटीडीको वार्षीक बजेट करिब तीन हजार करोड छ ।

सबैभन्दा धेरै कपाल बेच्छ टीटीडी
पहिले प्रत्येक महिना तिरुमलामा लिलामीमार्फत् मुन्डन गरिएको कपाल बिक्री गरिन्थ्यो । तिरुमलाबाट कपाललाई तिरुपतिको भन्डारमा लगिन्छ ।

त्यसपछि कपाललाई ५ श्रेणीमा विभाजन गरी रंग र लम्बाइका आधारमा लिलामी गरिन्छ । तर, अहिले तीन महिनामा एक पटक मात्र लिलामी हुने गरेको खुलेको छ ।

टीटीडीको आधिकारीक भनाइ अनुसार सन् २०१९ मा उसले कपाल बिक्री गरेर ७४ करोड आम्दानी गरेको थियो । २०१९ को डिसेम्बरमा ५४ हजार ५ सय किलो कपाल ३७ करोड २६ लाखमा लिलाम भएको थियो ।

के हो विवाद ?
विपक्षी तेलुगूदेशम् पार्टीले म्यानमारको सीमाबाट मुन्डन गरिएको कपाल पक्राउको जिम्मेवारी टीटीडीका अधिकारीले लिनुपर्ने बताएको छ । यस विषयमा जाँच गरेर यसमा जोडिएकाहरुलाई कारबाही गर्न माग गरेको छ । टीटीडीले सुरुमा लिलामीमा ठेक्का दिइसकेपछिको कुरा आफूहरुलाई जानकारी नहुने जनाएको थियो ।

पछि उसले तस्करी गर्ने कम्पनीको नाम पत्ता लागेमा त्यसलाई कालोसूचीमा राख्ने बताएको छ । टीटीडीमार्फत् नै कपाल तस्करी हुने गरेको सामाजिक सञ्जालमा मानिसहरुले दाबी गरिरहेका छन् । प्रहरीले टीडीपी पार्टी र अन्य केही व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको छ । बीबीसी हिन्दी

शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.