• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

दिउँसो विवाह मण्डपमा : साँझ अस्पतालमा,श्रीमतीसगं सपना साट्न नपाउँदै १५ दिनमा गयो ज्या’न !


२९ वैशाख बुधबार साँझको सवा ५ बज्दै थियो । कोरोना विशेष अस्पताल बुटवलको रामनगरमा एक्कासी चि’च्चा’हट सु’नियाे । केही आ’प’त्ति आइलागेजस्ताे, केही वि’प’त्ति परेजस्तो । ह’तास थिए, नर्सहरू । अस्पतालमा साँझ ५ बजे अक्सिजन सकियो । आईसीयू कक्षका नर्सहरू चि’च्या’उन थाले । तर, आधा घण्टासम्म पनि अक्सिजन आइपुगेन । त्यहीबीचमा पाँच जना बिरामीको ज्या’न गयो ।

छिनभरमै अस्पतालमा स’न्ना’टा छायो । मृ’तकका आफन्तको रु’वा’बासीले अस्पताल परिसर शाे’कम’ग्न बन्न पुग्याे । शाे’ककाे पी’डा सबैलाई उस्तै हुन्छ । तर, बुटवल-११ का २९ वर्षीय दिपक ज्ञवालीकाे परिवारकाे जस्ताे सायदै अरूकाे हाेला ।दिपककाे बिहे १५ वैशाख दिउँसाे भएकाे थियाे । साँझ श्वा’सप्र’श्वासमा समस्या भएपछि उनलाई अस्पताल लगियाे । अक्सिजन अभावले १५ दिनपछि २९ वैशाखमा उनले ज्या’न गुमाए ।

१५ वैशाखमा बिहे गर्ने टुं’गाे ९ वैशाखमा लागेकाे थियाे । गुल्मीबाट युवती बुटवल आउने र सामान्य ढंगले बिहे गरेर घर भित्र्याउने योजना अनुसार कालिकानगरमा केटी पक्षका ५ जना र केटा पक्षका तीन जना जम्मा भएर बिहे गरिएकाे थियाे । विवाह मण्डपमा दिपक बसे पनि उनकाे शरीरलाई खासै सञ्चो थिएन । मेडिकलले टा’इफा’इड भनेर दिएको औषधि खाएरै उनी विवाहको मण्डपमा बसेका थिए ।

दाजु गिरीराज भन्छन्, ‘यस्ताे बेलामा बिहे नगरौँ भन्ने थियो । तर, कुरा टुं’गिए’काले जमघट नगरी प्रक्रिया मात्र पुर्‍याएर सि’उँदो भर्ने कुरा भएर बिहे गरियो । तर, आज यस्तो दिन देख्न रहेछ ।’ बिहे दिउँसो ३ बजे सकिएपछि दिपकले बेहुलीलाई घर भित्र्याए । तर, साँझ नै उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मेडिटेक अस्पतालमा लगिएकाे थियाे । १० वैशाखमा ज्वरो आएर दीपक दुई दिनसम्म निको हुने प्रतीक्षामा घरमै बसे । दुई दिनसम्म पनि ज्वरो कम नभएपछि मोटरसाइकल लिएर १२ वैशाखमा बुटवल-११ काे होराइजन मेडिकल हलमा पुगे ।

त्यहाँ उनलाई स्लाइन चढाइयो । मेडिकल सञ्चालक सञ्जय श्रेष्ठले टा’इफा’इड भन्दै पाँच दिनका लागि औषधि दिपकको हातमा थ’माइदिए । औषधि खान थालेकाे तीन दिनसम्म पनि कुनै सुधार भएन । दिपकका दाजु गिरीराज मेडिकलमा आएर पुनः भाइको स्वास्थ्य अवस्थाबारे श्रेष्ठलाई जानकारी गराए । उनले ५ दिन औषधि डोज दिएको र निको हुने भन्दै गिरीराजलाई सम्झाए । तर, दिपकको स्वास्थ्यमा सुधार नआएपछि १५ वैशाख साँझ बुटबलको मेडिटेक अस्पताल लगियाे ।

त्यो दिन उनी अस्पतालमै बसे । १६ गते साँझ दिपक काेराेना पोजेटिभ देखियाे । दिपकको कोरोना रिपोर्ट पोजेटिभ आए पनि विवाहमा सरिक अरूकाे भने नेगेटिभ आयो । सामान्य स्वास्थ्यमा सुधार भएको महसुस दिपकले गरेपछि दाजु गिरीराजले चि’कि’त्सकको सल्लाहमा घरमा लिएर आए । घरमा ल्याउँदा ज्व’रो थिएन, खोकी पनि केही थिएन । साँझ खाना खाएर राम्रोसँग सुते पनि । ‘१७ गते दिउँसो भाइले श्वासप्रश्वासमा समस्या भएको बताएपछि पुनः मेडिटेक अस्पतालमा लग्यौं, ‘ उनी भन्छन् ।

मेडिटेकमा लगेपछि अक्सिजन लगाएर राख्न चि’कि’त्सकले सल्लाह दिए । त्यो दिन मेडिटेकमै राखेपछि १८ गते उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगियो । चिकित्सकले भर्ना गर्न सल्लाह दिए । दिपकलाई धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दाजु गिरीराज ज्ञवालीले मोटरसाइकल पछाडि राखेरै पुर्‍याए । कोरोना विशेष अस्पतालमा लगेपछि एक दिन अक्सिजनसहित उनलाई आइसोलेसनमा राखियो । स्थिति बिग्रिएपछि १९ गते उनलाई आईसीयूमा सारियो ।

बुटवल-११ का गिरीराज दिनभर कोरोना विशेष अस्पताल बाहिर बसेर ५ बजे घरतर्फ लागेका थिए । घर पुग्नासाथ अस्पतालबाट फोन आयो । अनि हतारहतार अस्पताल आए । अस्पतालमा आउँदा उनका २९ वर्षीय भाइ दीपक ज्ञवालीको अक्सिजन नपाएकै कारण ज्या’न गइसकेको थियो । ‘भाइको स्वास्थ्य कमजोर पनि थिएन । निको हुन्छ भनेर चि’कि’त्सकले भनेका थिए । त्यो बेला अक्सिजन अभावको समाचार हामीले थाहा पाएका थियौं,’ उनले भने, ‘यहाँ नहुने भए काठमाडौं लैजान्छौँ भन्दा पनि चि’कि’त्स’कले दिनुभएन । तर, अक्सिजन नपाएर मेरो भाइको ज्या’न गयाे ।’

भाइ अस्पतालमा भर्ना भएपछि गिरीराज बिहान ६ बजेदेखि साँझसम्म अस्पताल बाहिर बस्थे । भाइको खबर नर्सबाट लिन्थे । ‘आइतबारसम्म भाइसँग फोनमा कुरा गरेको थिएँ । छिटो निको हुन्छ भनेर भन्दै थियो । तर, आज भाइले अक्सिजन नपाएर मृ’त्युवरण गर्नु पर्‍याे,’ उनले दुःखी हुँदै भने ।

हरेक दिनजसो आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृ’त्यु हुने र आँखैअगाडि प्ला’ष्टि’कले र्‍या’पि’ङ गरेको देख्दा भाइ दिपकले डर लागेको भनेर फोनमा बताउने गरेको दाजु गिरीराजले बताए । अस्पतालको दृश्य देखेर पनि भाइको मनोबल कमजोर भएको उनी बताउँछन् । कोरोना विशेष अस्पतालमा चिकित्सकको ला’प’रबा’हीका कारण भाइको मृ’त्यु भएको आ’रो’प गिरीराजको छ ।

शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.