आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना देख्दै सुन्दै पनि आइरहेका छौँ आखिर किन पुरुषहरूले आँखा लगाउँछन् त विवाहित महिलालाई जान्नुहोस् कारणयदि कुनै विवाहित महिला आफ्नो सबै काम सही ढंगमा गर्छिन् र सधैँ अनुहारमा मिठो मुस्कानका” साथ बोल्छिन् भने यस्ता बानीले पुरुषलाई आकर्षण गर्ने गर्दछ।विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको कियरिङ गर्दछन् ।
जसले गर्दा पुरुषहरू विवाहित महिलासँग नजिकिन खोज्दछ विवाहित महिला सिङ्गल युवतीको तुलनामा बढी आत्मविश्वास हुने गर्दछन् । यही आत्मविश्वासले नै गर्दा पुरुषहरू विवाहित महिलाको नजिक हुन् चाहन्छन्। यो पनि पढ्नुहोस महिलाको आकर्षण संग जोडिएका विभिन्न अंगहरु जस्तै अनुहारको बनोट, शरीरको बनावट, रुपरंग संगै उनीहरुको छातिमा रहेको बाहिरी अंग स्तस्नले पनि पूरुषलाई आकर्षित गर्ने गर्दछ ।
प्राय विदेशी समाजमा महिलामा रहेको स्तस्नको विकसित रुप अर्थात ठूला स्तस्नलाई आकर्षक मानिन्छन् । विस्तारै नेपाली समाजले पनि विदेशी नक्कल गरेको पाइन्छ । जसरी विदेशी समाजका पुरुषहरू ठूला स्तस्न र ठूलो हीप प्रति आकर्षित हुने गर्दछन् त्यसरी नै यहाँ पनि त्यसको सिको गर्न थालेको देखिन्छ । यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्त नको तथा हीप सँग जोडिएको संस्कृतिको विकास हुन थालेको ।
आफ्नो स्तस्नको आकारको विषयमा सबैभन्दा ठूलो चिन्ता वा चासो केवल आफ्नो यौस्न साथीलाई आकर्षिक गर्ने नै हो । तर यौस्नका विषयमा पूर्ण ज्ञान नभएका केहि व्यक्ति ठूलो स्तस्न भएकी महिलाले भोली बच्चा जन्मे पश्चात स्तस्नपान गराउँदा बढी मात्रामा दूध आउँछ र बच्चा स्वस्थ रहन्छ भन्ने भ्रममा समेद परेको देखिन्छ । तर दूधको मात्रामा सानो ठूलो स्त नको यो प्रकारको भूमिका हुँदैन भन्छन् चिकित्सकहरु ।