• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

खाना नपाएर मर्ने भन्दा अक्सिजन नपाएर मर्नेको संङख्या बढ्दो

नेपालमा को’रोना सं’क्रमितको संख्या बढ्दो छ, जसको कारण यहाँ अक्सिजनको माग निकै बढेको उद्योगी बताउँछन् । त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । अहिले सम्म नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् । सं’क्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयात र खरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ छ। शरीरमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई कृत्रिम अक्सिजन दिनुपर्छ । तर उद्योगबाट रिफिल गरेर पठाउन आफूहरूलाई सिलिन्डरकै समस्या रहेको उद्योगीहरूको गुनासो छ । धेरै सिलिन्डर होल्डिङमा हुन्छन् । ३र४ सय सिलिन्डर रोटेसनमा छन् । अहिलेसम्म चलिरहेकै छ,शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने । हरेक अस्पतालमा माग बढ्दो क्रममा रहेकाले सरकारले सिलिन्डरको आयात संख्या बढाउनुपर्छ । थप सिलिन्डर आयात नभए समस्या हुन सक्छ।

यो समाचार पनि पढ्नुहोस

छोरी अन्माएर बेहुलाको घर पठाउने बेलामा अस्पताल पठाउनु परेपछिको पि’डा भोग्नेलाई मात्र थाहाँ हुन्छ । भक्तपुरमा यस्तै पिडा भोग्न बाध्य बनेको छ एक परिवार । बिबाह गरेर घर भित्राउन नपाउदै बेहुला अस्पतालमा बेहुलीको कु’रुवा बस्नु परेको छ । को’रोना भाइरस सं’क्रमण(को’भिड १९) का कारण बेहुली सि’किस्त भएपछि बेहुलाको अस्पतालमा बास भएको हो । नयाँ बेहुली यतिबेला आफूले देखेका अनेक सपनाहरु बिर्सिएर को’भिड बिरुद्ध अस्पतालमा ल’डिरहेकी छन् र उनलाई पर बाट यस ल’डाइमा साथ् दिइरहेका देखिन्छन् बेहुला, जसले उनलाई सधै साथ् दिने बचन दिएर शुक्रवार मात्र आफ्नो जीवनसाथी बनाएका थिए । बेहुलाबेहुलीको नि’धारबाट बधाइको अबिर अझै प’खालिएको छैन तर कोभिडलाई नजितुन्जेल यी अविरका रंगहरु उनीहरुका लागि रंगिन होइन, फिका लागेका छन् । आखाँमा त्रा’स र मुहारमा गा’म्भीर्यता सहजै पढ्न सकिन्छ । भक्तपुर अस्पतालले आइसोलेसनमा राखेको २२ वर्षिया ति बेहुलीको अवस्था आइतवार सामान्य थिएन ।

स्वास फे’र्न स’मस्या भएपछि उनी निकै छ’ट्पटाएकि थिइन् । उनलाई आइसीयुको आवश्यकता देखियो । चिकित्सकले सहि निर्णय लिन सकेका थिएनन किनभने आइसीयु खाली थिएन । भाग्यवस अस्पतालकी मेसु डा सुमित्रा गौतम र मेट्रोन रजनी श्रेष्ठ त्यहाँ पुगे । उनीहरुले बो’ल्ड डिसिजन लिए । आइसीयुको बि’रामीलाई ह’टाएर बेहुलीलाई बचाउने । यो निर्णय लिनु चु’नौतीपूर्ण थियो किनभने आइसियुका डाक्टर यसको पक्षमा थिएनन् । नयाँ बेहुली जसलाई कयौं मानिसले उनको बिबाहमा सा’मेल भएर शुभकामना दिए तर उनीहरुकै कारण सायद उनी अस्पतालमा जीवन र मृ’त्युको एक्लो ल’डाई ल’ड्न बा’ध्य बनिन ।

उनीसंग उनकै बेहुला पनि पर बसेर संगै भएको ढा’डस दिनुबाहेक अरु केहि गर्न समर्थ थिएनन् ।अन्तत मेसु र मे’ट्रोनको निर्णय लागू भयो । उपचारमा रहेका एक बि’रामीलाई तानेर बेहुलीलाई आइसियुमा भर्ना गरियो । उनी बिस्तारै छ्’ट्पटाउन छा’डिन् ।अहिले उनी अस्पतालमै स्वास्थ्य लाभ गर्दैछिन । सोमबार उनको स्वास्थमा सुधार आएको भक्तपुर अस्पतालले जनाएको छ । आफ्नै बिबाहमा आशिर्वाद दिन आएकाहरुले आफूलाई संक्रमित बनाएको र को’भिडको ल’डाइमा एक्लै छा’डेको स्मरण सायद यी बेहुलीले जीवनभर गरिरहेने छिन् । उनी लगायत उपचाररत सबै बि’रामीको शिघ्र स्वास्थ्य लाभको कामना !

मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.