सरकारले सा’र्वजनिक स्था’नमा पाँच जनाभन्दा बढी भे’ला हुन रो’क लगाएको छ । सोमबार बिहान बसेको म’न्त्रिपरिषद् बै’ठकले जा’री गरेको ‘नयाँ भे’रि’यन्टसहितको को’रो’ना म’हा’मारी नि’यन्त्रण रो’कथा’म आदेश’मा सा’र्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । यो आदेशअनुसार वैशाखभर पा’र्टी प्या’लेसहरु ब’न्द हुनेछन् भने वि’वाह, ब्र’त’बन्ध, म’ला’मीजस्ता कार्यमा २५ जनाभन्दा बढी स’ह’भागी हुन पनि रो’क लगाएको छ ।
यो समाचार पनि पढ्नु होस् :
दाङमा आज ३९ जनामा को’रो’ना भाइरसको सं’क्र’मण पु’ष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ६५ जनामा गरिएको पि’सिआर प’रि’क्षणमा ३९ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको हो । जस अनुसार १६ जना तुलसीपुरका, १४ जना घोराहीका र १७ अन्य पालिकाका रहेका छन् । जिल्ला आ’प’तकालिन कार्य स’ञ्चालन केन्द्र दाङका अनुसार अहिले जिल्लामा १ सय ४४ जना सकृय संक्रमित रहेका छन् ।
ति सं’क्र’मित केही अ’स्प’तालमा भ’र्ना भएका छन् भने अन्य घरकै आ’ई’शो’लेसनमा बसेका छन् । सं’क्र’मित हुनेहरुमा अ’धिकां’श युवाहरु रहेका छन् भने बालबालिकामा पनि सं’क्र’मण देखिदै गएको छ । यसैविच दाङमा जना को’रो’ना सं’क्र’मितको मृ’ त्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ की २० वर्षीया युवतीको को’रो’नासं’क्र’मणबाट मृ’त्यु भएको हो ।
ती युवतीको बाँकेको भेरी अ’स्पतालमा उ’पचा’ररत क्रममा आज बिहान साढे १० बजे मृ’ त्यु भएको हो । उनलाई गत चैत ३० मा को’रो’ना पुष्टि भएको थियो ।यो सँगै दाङमा को’रो’ना सं’क्र’मणका कारण हाल सम्म ५२ जनाको मृ’त्यु भएको छ ।
तुलसीपुरमा ६५ जना स’क्रिय सं’क्र’मित रहेको र तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको को’रो’ना विशेष अ’स्पताल बेलझुण्डी र भेरी अ’स्पताल नेपालगञ्जमा उ’प’चार भईरहेको छ ।।