• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

अहिलेको महामारी फरक छ, यस्ता लक्षण देखिए पनि कोरोना हुनसक्छ : विद्यालय बन्द गरेर भए पनि बालबालिका बचाउँ

नलागुन्जेल कोभिड केही होइन, लागेपछि ब र्बा द हो। आईसीयूबाट फर्केका व्यक्तिलाई थाहा हुन्छ, कोभिड के हो ? जनस्वास्थ्यका मापदण्डमा कडाइ, अनुगमन, निगरानी तथा जरिवाना नगर्ने देश नेपाल मात्र हो। कोरोनाको दोस्रो लहरको अवस्था यस्तो छ

गत साल फैलिएको महामारीभन्दा अहिलेको फरक छ। लक्षणविहीन धेरै छन् भने लक्षण देखिएका ग म्भी र भएर अस्पताल भर्ना भएका छन्। बेलायतको नयाँ प्रजातिले बालबालिका तथा युवालाई तुलनात्मक रूपमा धेरै असर गरेको छ। बेलायतको प्रजाति गत सालको कोरोना भाइरसभन्दा ७० प्रतिशत धेरै संक्रामक छ। दीर्घरोग नभएका व्यक्ति पनि गम्भीर भएर अस्पतालमा छन्।

गत साल देखिएका कोभिडका लक्षण यसपटक फरक छन्। यसपटक ज्वरो, खोकी नभए पनि पखाला, बान्ता, थकान, बिमिरा आदि लक्षण मात्र भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ। कुनै लक्षण देखियो भने वा संक्रमितसँग भेट भएको अवस्था भए परीक्षण गर्न ढिला नगरौं।

केही बालबालिकालाई लक्षण नदेखिएर एक्कासि निमोनिया देखिएको र जाँच गर्दा कोभिड पुष्टि भएको छ।केही संक्रमितलाई पटकपटक पीसीआर नेगेटिभ देखिए पनि कोभिड निमोनिया भएर फोक्सो ड्या मे ज भएको उपचाररत चिकित्सकले बताएका छन्। हरेक अस्पतालमा संक्रमितको चाप बढेको छ।

भारतसँग धेरै देशको हवाई सम्पर्क बन्द छ। दैनिक हजारौं भारतीय नेपाल आएर अरबलगायतका देशमा जाँदैछन्। भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी र परीक्षणमा चुक्नु हुँदैन। सीमा नाकामा व्यापक कडाइ, परीक्षण, क्वारेन्टिन, आइसोलेसनको पूर्ण तयारी गर्न ढिला गर्नु हुँदैन।

सं क्र म ण थोरै भएका बेला कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन्छ। अहिले कन्ट्याक्ट ट्रेसिङ निकै फितलो छ। मापदण्ड पालनाका लागि सरकार कडा नहुने हो भने योपटकको लहरले ठूलो क्षति गर्ने सम्भावना छ। जनस्वास्थ्यका मापदण्डमा कडाइ, अनुगमन, निगरानी तथा जरिवाना नगर्ने देश नेपाल मात्र हो। सं क्र म ण फैलिएपछि दुःख पाउनुभन्दा सं क्र म ण रोकथामका लागि सरकार र नागरिक अत्यन्तै जिम्मेवार हुन जरुरी छ। गत साल गरेका गल्ती दोहोर्‍याउनु भएन।

हामी आम नागरिक अत्यन्तै जिम्मेवार हुन जरुरी छ। हाम्रै लापरबाहीले सं क्र म ण सर्ने हो। संक्रमित भएर भौतिक, आर्थिक, मानसिकलगायत असर भोग्नुपर्ने हामीले नै हो। तसर्थ हामी अत्यन्तै जिम्मेवार भएर अनिवार्य रूपमा नाक र मुख छोपिनेगरी डबल मास्क लगाऔं। मान्छेबाट मान्छेमा सर्ने भएकाले मान्छेसँग दूरी कायम गर्न नचुकौं।

जोखिम अवस्थामा विद्यालय बन्द गरेर भए पनि बालबालिकालाई बचाउनुपर्दछ। एक वर्ष पढाइ ढिला भए केही असर होला तर जीवन अमूल्य छ। अनलाइन पढाइको विकल्प छैन। विद्यालयबाट सं क्र म ण घरघरमा पुग्यो भने अकल्पनीय अवस्था हुन सक्छ। धेरै दौडधुप गरेर जोखिम मोल्नुभन्दा सम्भव भएसम्म घरमा बस्ने बानी गरौं। कार्यस्थललाई सुरक्षित बनाऔं।

सरकारले जारी गरेका सूचना तथा निर्देशन पालना गरौं। आधिकारिक संस्था वा विज्ञको मात्र कुरा सुनौं। भ्रमको पछाडि नलागौं। भ्रम सबैभन्दा घातक महामारी हो। पाएसम्म कोरोनाको खोप लगाएर सुरक्षित बनौं। यसका अतिरिक्त इन्फ्लुएन्जा र निमोनियाको खोप पनि लगाऔं।

पौष्टिक खाना, व्यायाम, निद्रा, सकारात्मक सोंच तथा प्रकृतिको उपभोग नै सबैभन्दा ठूलो इम्युन बुस्टर हुन्। नलागुन्जेल कोभिड केही होइन, लागेपछि ब र्बाद हो। आईसीयूबाट फर्केका व्यक्तिलाई थाहा हुन्छ, कोभिड के हो ? देश लकडाउनको बाटोमा जानु हुँदैन। लकडाउनमा नजानका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नेरगराउने प्रमुख उपाय हो। यो पटक एकदम सिरियस बनौं। डर त्रा स, अत्यास मानेर हैन, योजनापूर्वक सतर्क बनौं। सबैले प्रण गरौं– म संक्रमित हुनेछैन, मेरो परिवार र समाजलाई मैले बचाउनेछु। डा रविन्द्र पाण्डे

मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.