• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

सिघ्र स्वास्थ लाभको कामना इन्द्रेणीकि चर्चित लोकदोहोरी गायिका कल्पना दाहाललाई !


इन्द्रेणीकि लोक गायिका कल्पना दाहाल फेरी बिरामी परेकी छिन।केहि दिन देखि आमा बिरामी भएको भन्दै चिन्ता व्यक्त गरेकी कल्पना आफु पनि बिरामी परेकी हुन्।उनि यो बेला डेरामै आराम गरिरहेकी छिन।अहिले दोहोरी च्याम्पियनको चर्चामा प्रदिप रोक्का र कल्पना दाहाल रहेको छन।उनीहरुको जोडीको लिएर चौतर्फी चर्चा छ।

ज्वारो संगै स्वास्थ्यमा अन्य केहि समस्या देखिएपछि कल्पना घरमै आराम गरिरहेकी छिन। डाक्टरको भनाइ अनुसार उनि कमजोरीको कारण अस्वस्थ भएको बताईएको छ।इन्द्रेणीमा पनि कल्पनाले गाएको नया दोहोरी युटुबको ट्रेनिङ्गमा रहेको छ खुमन अधिकारी संग उनले उक्त दोहोरी गाएकि हुन्।कल्पना दाहालले नै गाएको नया गीत पनि चर्चामा छ। कल्पनालाई स्वास्थ्य लाभको कामना छ।

यो पनि पढ्नुहोस
गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।कल्पना दाहाल र प्रदिप रोक्का बिजयी भएपछि एकसाथ मिडियामा आएका हुन् दोहोरी च्याम्पियनको पहिलो राउण्डमा उनीहरु बिजयी भएका थिए भने अब उनीहरु दोश्रो राउण्डमा झन् कडा रुपले देखिनु पर्ने छ। पहिलोपटक दुवै जनाको अन्तरबार्ता रोएरै सकिएको छ।परिवारको पिडा र गरिबीलाई सम्झेर प्रदिप रोक्का त भक्कानिएरनै रोएका थिए भने कल्पना पनि रुन थालिन।

कल्पना दुखबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को बज्रपात भएको छ।उनकी आमा फेरी अस्पतालको बेडमा जीवनको लडाई लडिरहेकी छिन।लामो समय देखिको बिरामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पिडा थपिएको हो।आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परेको छ।

‘उनकी आमालाई लागेको रोगले आफैलाई थला पारेको समेत उनि बताउछिन।घरमा एक जना बिरामी हुदा परीवारनै बिरामी जस्तै भईने रहेछ’ कल्पना दाहालले लालीगुराँस डटकम संग भनिन। २०७२ सालको भुइचालो पछि बिरामी भएकी आमा अहिले झन् सिकिस्तै बिरामी भएपछि उनि दुखमा थप दुख थपिएको बताउछिन। दाईको गत बर्ष निधन भएको थियो ।त्यसको अघिल्लो बर्ष भाईको पनि क्यान्सरले निधन भएको थियो।

यो पनि पढ्नुहोस
कल्पना दाहाल र प्रदिप रोक्काको टिम बिजयी भएर अर्को खेलको लागि प्रवेश भएका छन। यो समय चर्चा र बिबाद दुवै खेपिरहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको दोश्रो खेल सकिएको छ।पहिलो भागनै सर्बाधिक बिबादित बनेपछि निर्णायकले आफ्नो प्रतिक्रियालाई सुधारेर तेश्रो शृंखलाको दोश्रो खेलमा केहि फरक निर्णय लिएका छन भने उक्त कलाकारहरुको पहिलो दोहोरी सभ्य र भब्य भएको छ।

कल्पना र प्रदिपले दोहोरी च्याम्पियनको पहिलो दोहोरी जितेका छन। बिक्रम बाबु विश्वकर्मा र लक्ष्मी बस्नेतलाइ हराउदै कल्पना दाहाल र प्रदिप रोक्काले उक्त पहिलो दोहोरी जितेका हुन्।दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन। ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तोता रहेको एक मात्र मौलिक रियालिटी सो दोहोरी च्याम्पियनले अझ दर्शकको मन जित्ने कार्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जानकारी दिएका छन। यो पटक अथिति निर्णायकको रुपमा लोकप्रिय गायक राजु परियार र टिका पुन रहेका थिए।

उनका अनुसार दोहोरी प्रतियोगिताको पहिलो भाग बिबादित बनेपनि आगामी भागहरुमा सुधार गरेर आएको बताएका छन भने सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने उनको जानकारी छ।कार्यक्रम मा मिर्मि मुनि र काली परे दाइ गरि दुइओटा गीतमा दोहोरी खेलेका थिए। प्रदिप र कल्पनाको पक्षमा ६ सय १२ दशमलब ५ मत प्राप्त भएको थियो भने बिक्रम बाबु विश्वकर्मा र लक्ष्मी बस्नेतको पक्षमा ६ सय ७ मत प्राप्त भएको थियो।कार्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुने गर्छ।यो हप्ताको कार्यक्रम होलि बिशेष रहेको थियो।

साभार लालिगुरास डड्कम

सोमबार, चैत २३, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.