भोलि देखि ५ लगातार सार्वजनिक बिदा दिने सरकारको निर्णय !
सुदूरपश्चिम प्रदेश कैलालीको मोहन्याल गाउँपालिकाले अध्यक्षको निधनमा पाँच दिन सार्वजनिक बिदा दिएको छ ।अध्यक्ष नवल सिंह रावलको आज ७७ वर्षको उमेरमा मष्ति८ष्कघा’तका कारण नि८धन भएको हो ।गाउँपालिकाका सातैवटा वडामा भोलिदेखि पाँच दिनसम्मका लागि सार्वजनिक बिदा दिइएको छ । ******* यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******
अध्यक्षको नि८धनको शो८क मनाउनका लागि गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए ।गाउँपालिकाले नै सो निर्णय गरेपछि आफूहरूले यस विषयमा प्र९तिकार गर्न नसकेको शर्मा बताउँछन् ।अध्यक्ष सिंहको आज उपचारको क्रममा काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा
बिहान साढे १० बजे नि९ध’न भएको हो ।एम्बुलेन्समार्फत उनलाई आफ्नै गृ’हनगर पु¥याइँदै छ । मोहन्याल गाउँपालिकाका वडा नम्बर ६ स्थित सोल्टाका सिंहको अन्त्ये८ष्टि भोलि बिहान ९ बजे हुने शर्माले बताए ।******* यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******



