• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

यस्तो भावुक स्टाटस लेख्दै दाईको न्यायको लागि लडेकी सदिक्षा बास्तोला फर्कि, इन् अमेरिका..

आफ्नो दाईको न्यायको लागि प्रह`री प्रशासन सँग लडेकी सदिक्षा बास्तोला अमेरिका फर्किए`की छिन् । उनले एउटा स्टाटस लेख्दै सबैलाई धन्यवाद दिएकी छिन् । : उनले लेखेको स्टा|टस हेर्नुहोस् जस्ताको तस्तै: “आद|र्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण न्याय प्रेमी`हरुलाई, म, सदिक्षा (दुर्गा) को हृदय देखि नै नमन । बिगत ३ महिना अगाडी भएको मेरो दाईको सन्कास्पद मृ त्यु को केस ढि|समिस हुनै आटेको थियो ।

बुढा पा`काले भन्ने गरेको बाक्य “पाप धुरी बाट करा`उँछ । यो कहिलै पनि लुक्दैन” एकदमै सत्य रहेछ । त्यो दिन सायद म माथी इ|श्वरको कृपा बर्सेको थियो र सायद पाप पनि धुरी बाट करा|उने बेला भएको थियो । दुइटै हुनु`को संयोगमा एक माध्य|म भएर बसेकी म, “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्याय|को माग आज सम्मानित अदाल`तको नजर सम्म पुगेको छ ।

मेरो एक्लो आवा`जलाई हजुरहरु सबै न्या|य प्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आवाज पनि बता`स सङै बिलाएर जाने थियो होला । तर तपाइहरुले मेरो पि`डालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषय`लाई नियालि रहनु भयो । मैले जतिनै धन्य|बाद भनेपनि त्यो अपूरो नै हुन्छ तर पनि मेरो हृदय बाट नै निस्किएको यो ‘धन्यबाद’ सब्दलाई स्विका`रिदिनु हुन बिनम्र अनु`रोध यै स्ट्या|टस बाट नै गरें ।

यो बिषय`लाई एउटा कानूनी बाटो बाट अगाडि बड्ने मोडमा पुर्याएर, म आज मैले देखेको उडान भर्ने सप`नालाई साकार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर यु एस ए तर्फ उड्दैछु । हजुर`हरुको सुभकामना हमेशा रहने छ भनेर पनि विस्वस्त छु । पढाई सकेर आफ्नो शिक्षाको सदुप`योग गर्न र हाम्रो देशलाई मेरो सम्ब|न्धित सिक्षाले सेवा दिन चाडै फर्केर आउने छु । हजुरह`रुको साथ र सहयोग हमेसा स्मरणमा रहने छ । नमस्कार ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्..

शनिबार, चैत २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.