• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन १२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

चियावालीका नाममा भाइरल श्रृष्टिको घरभेटी यति महान रहेछन्, लाखौं घरभाडा मि नाहा गरिदिए (भि डियो हेर्नुहोस)

चियावालीका नाममा अहिले सामा’जिक सञ्जालमा चर्चित रहकी श्रृष्टि तामा’गंको घरभेटी निकै सहयोगी रहेछन् । श्रीमानले अलपत्र पारेपछि दुई वर्षकी छोरी काखमा बोकेर उनी रातभरी का’ममा खटिन्थिन् । दुई वर्षकी छोरी पिठ्युमा बोकेर राती ३ वजे उठेर काममा लागेको भिडियो सार्व’जनिक भएपछि उनी चर्चित भएकी हुन् । उका श्रीमानको बारेमा भने अर्को ठूलो रहस्य खुलेको छ । उनले इराक पठाइदिन्छु भन्दै गाउँका धेरैलाई समस्यामा पारेका कार’ण अहिले सम्पर्क विहिन भएको थाहा भएको हो ।

श्रीमानले अल’पत्र पारेर हिडेपछि भाडामा बस्दै आएकी श्रृष्टिले घरभाडा वापत एक लाख १६ हजार रुपैया तिर्न पर्ने थियो । श्रीमान हिडेपछि घरभेटीले श्रृष्टिलाई आफ्नो परिवारको स’दस्य जस्तै राखेका थिए । पहिला दुई कोठा दिने गरेकोमा श्रीमान गएपछि उनीहरुले एउटा कोठा श्रृष्टिका लागि छोडि’दिएका थिए । परिवार जस्तो गरेर राखेका थियौं, श्रृष्टिको घरभेटीले भने, उनको दुख देखेर हामीले भाडा माग्न पनि सकेनौं । उनको इमान्दारीता देखेर घर’वाट निकाल्न पनि सकेनौं ।

उनीहरुले श्रीमान श्रीमतीबीच के सम’स्या हो भन्ने थाहा नपाएको घरभेटीको भनाई छ । गएको पुष महिना देखि नै उनीहरुको सम्बन्धमा सम’स्या देखेको उनीहरुको भनाई छ । तर पछि श्रीमान कोठामै आउन छोडे पछि श्रृष्टि वहिनीको घरमा केही दिन गएर बसेको र पछि आफ्नै घरमा फर्केर आएको घरभेटी महि’लाको भनाई छ । उनले विस्तारै सकेको तिर्छु भनेपछि श्रृष्टिलाई घरवाट निकाल्न नसकेको उनको भनाई छ ।

तर अहिले श्रृष्टि’लाई लिनुपर्ने भाडा सबै मिनाहा गरिदिएको उनीहरुको भनाई छ । श्रृष्टिको घरभेटी हो भन्दा पनि हामीलाई अहिलो गौरव लागेको छ घर’भेटीले भने, आफ्नै श्रीमानले त नहेरेको अवस्थामा उनको इमान्दारीता देखेर हामीलाई पनि माया पलायो । श्रृष्टिले विहानै उठेर काम गरेको देखेपछि मेहनत गर्दा पनि तिर्न नस’केको हो भन्ने लागेर केही नभएको उनीहरुको भनाई छ ।

श्रृष्टिका श्रीमानले इराक ल’गिदिन्छु भन्दै गाउँका साझालाई ठ ग्ने गरेको खुलेको छ । उनले गाउँका युवा युवतीलाई प्रलोभनमा पारेर विदेश पठा’इदिछु भन्दै पैसा उठाएको प्रमाण फेला परेको हो । श्रृष्टिवारे भिडियो सार्वजनिक भएपछि उनका श्रीमानका बारेमा खोजी सुरु भएपछि बुद्धिले समस्यामा पारेकाहरु पनि मिडि’यामा आएका हुन् । उनीहरुले श्रृष्टिको श्रीमानले पैसा लिएर विदेश पठाइदिन्छु भन्दै ठगेको भन्दै कागज देखाउँदै सार्वज’निक भएका छन् । इताजा खबरबाट

शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.