• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

टिक-टकमा भा इरल भइन्छ भनेको सुनेर भिडियो बनाउदा १३ बर्षिय वालिकाको यसरी गयो ज्या,न- (भिडियो सहित)

अहिले धेरै युवाहरुले टिकटक चलाउछन् । टिकटक अभिनयमा युवाहरूले नयाँ र फरक प्रयोग गर्न खोज्छन् र भाइरल बनन्ने होडमा रहेका हुन्छन् । सामाजिक सञ्जाल टिकटक अहिले युवायुवतीका लागि निकै प्रिय साधन बनेको छ । समय विताउन र आफुलाइ परिचित बनाउन पनि यो राम्रो माध्यम बनेको छ । टिकटकका कारण कतिपय युवा युवती स्टार समेत बन्न सकेका छन् ।

तर सबैलाई राम्रो प्रतिफल प्राप्त हुन्छ भन्ने छ्रन । टिकटककै कारण कतिपयले ज्यान गुमाएका घटना पनि सार्वजनिक भएको छ । यस्तै घटना सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा भएको छ । टिकटकका कारण कक्षा ७ मा अध्ययनरत एक १३ वर्षकी किशोरीको निधन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी करुणा चन्दको निधन भएको हो ।

टिकटक बनाउन भन्दै उनले घरको पं’खा’मा पा’ सो ल’गा’एर अभिनय गर्न खोजेकी थिइन् । डो’रीको एक तिरको भाग पं’खा’मा बाँ धि न अर्को भाग आफ्नो घाँ टी मा बाँ धेर टुल माथि उभिइन् । त्यती बेला उनका साना भाई मात्र घरमा थिए । बुवा शिक्षक भएकाले विद्यालयमै थिए भने आमा घरको कामले बाहिर थिइन् ।

उनले टे’केको स्कूलको सन्तुलन वि’ग्रिएर प’ल्टियो उनी डो’री’मा झु ‘ण्डि इ न् । दिदीलाई त्यस्तो अवस्थामा देखेपछि घर बाहिर भएकी आमालाई बोलाउन भन्दै भाई गए । आमालाई बोलाएर घर आउँदा सम्म करुणाको निधन भइसकेको थियो । चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गुमाइसकेका थिए। केही वर्षअघि करुणाका दाइको पनि न’हरमा डु बे र मृत्यु भएको थियो। उक्त घाउ निको नहुँदै फेरि अर्की छोरी गुमाउनु परेपछि परिवारमा शो’क परेको छ ।

माघ १२ गते भएको यो घटना पछि एकै परिवारमा दुई छोराछोरीको निधन भएको छ । उनीहरुका आँ’सु था’मिएका छैनन्। उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ। कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पो’ष्टमार्टम रिपोर्टले पनि सोही कुरा पुष्टि भएको बताए ।

शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.