• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

  • ६. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ७. चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

  • ८. आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

  • १०. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको निजी विद्यालयका शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् । गैँडाकोट–२ मा रहेको गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी घाइते भएका हुन् ।

पीडित विद्यार्थीको सानिमा नन्दिता थापा मगरको अनुसार आइतबार विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको बायाँ कान र दायाँ आँखामा चोट लागेको छ । “आइतबार विद्यालयमा पठनपाठन भइरहेको बेला बाबुले कपाल काटेन भनेर सरहरुले अफिस कोठामा लगेर कुटपिट गर्नुभएछ” उहाँले भन्नुभयो, “शिक्षकको कुटाइबाट बाबुको बायाँ कानको जाली ८० प्रतिशत ड्यामेज भएको अस्पतालको रिपोर्टमा देखिएको छ, दायाँ आँखाको मुनिपट्टि पनि निलडाम बसेको छ ।” विद्यार्थीलाई कुटपिट भएपछि आइतबार नै आफूहरुले चितवनको भरतपुर अस्पतालमा लगेर परीक्षण गर्दा आँखामा कानमा समस्या देखिएको भन्दै आज पुनः भरतपुरकै नेसनल सिटी अस्पतालमा लगेर परीक्षण गरिएको उहाँले बताउनुभयो ।

“आज भएको परीक्षणमा पनि आइतबार गरिएको परीक्षणसँगै मिल्ने रिपोर्ट आएको छ” उहाँले भन्नुभयो, “पढ्न विद्यालय जाने विद्यार्थी विद्यालयमा पनि सुरक्षित हुने वातावरण आएन ।” विद्यार्थीका बाबा आमा वैदेशिक रोजगारीका क्रममा जापानमा रहनुभएको उहाँले बताउनुभयो ।

गैँडाकोट इङ्गलिस स्कूलका प्राचार्य हीरालाल अर्यालले घटनाबारे स्वीकार गर्दै विद्यार्थी कुट्ने शिक्षकलाई कारबाही गरिने र विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालयले व्यहोर्ने बताउनुभयो । “घटनाभए लगत्तै हामीले अभिभावकसँग एकप्रकारको सहमति गरेका छौँ” उहाँले भन्नुभयो, “विद्यार्थी कुट्ने शिक्षकलाई हामीले निष्कासन गर्दै घाइते विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने भनेका छौँ ।” विद्यार्थी विरुद्ध हुने कुनै पनि प्रकारको हिंसा तथा घटनाहरुमा नजरअन्दाज नगर्ने विद्यालयको नीति रहेको अर्यालले बताउनुभयो ।

“विद्यालयको नीति विरुद्ध जाने शिक्षकहरुलाई हामीले चेतावनी दिने र कारबाहीस्वरुप जागिरबाट निष्कासन गर्ने गरेका छौँ” उहाँले भन्नुभयो, “हामीले शिक्षकहरुलाई हरेक बैठकमा बालमैत्री व्यवहार गर्न सचेत गराउँदै आएका छौँ, नीति विरुद्ध जने शिक्षकहरु कारबाहीको भागिदार बन्नुहुनेछ । आइतबार विद्यार्थी कुटपिट गर्ने शिक्षक डोलराज थापालाई दिनका लागि निष्कासित चिठी तयार परिएको भन्दै अर्यालले आज शिक्षकलाई चिठी दिएर पठाउने बताउनुभयो ।

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं
डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना
तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई
छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

  • ६.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

भर्खरै

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ६.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ७.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ८.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.