• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २. एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

  • ३. आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

  • ५. चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

  • ६. आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. भरतपुरमा सन अटोमोबाइल्सले सार्वजनिक गर्यो रोयल इन्फिल्ड हन्टर ३५०

  • ८. आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ९. आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

  • १०. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

भरतपुर,असोज ४-  भरतपुरको सौन्दर्य बिगार्नेगरी सडकैभरी एक्सट्रिमका विज्ञापन बोर्ड राखिएको छ । महानगरले भने मापदण्ड विपरित भएकाले त्यस्ता बोर्ड हटाउने बताएको छ । स्थानीय विज्ञापनदातालाई आफ्नो विज्ञापन राख्न खोज्दा सहरको सौन्दर्य बिग्रिने भन्दै कर तिरेर राखिसकेको विज्ञापन बोर्ड समेत च्यात्दै हिँड्ने महानगरले पहुँच र चलखेलका आधारमा एक्स्ट्रिमको बिज्ञापन बोर्ड राख्नेलाई मनपरी गर्न छुट दिएको छ ।

यतिसम्म कि ट्राफिक लाइट राख्न गाडिएका पोलमा समेत एक्स्ट्रिमले बिज्ञापन बोर्ड झुण्डाएर सहर कुरुप बनाएको छ । विद्युत प्राधिकरणले राखेको पोलमा महानगरका कर्मचारीले एक्स्ट्रिमलाई मनपरी गर्न दिएका हुन् । मनपरी गर्न दिँदा लाखौँ रुपैयाँको चलखेल भएको आशंका गरिएको छ । चितवनको भरतपुर र नारायणगढ बजारलाई कुरुप बनाउनेगरी एक्सट्रिम इनर्जीको प्रचार सामाग्री राखिएको छ। देशकै सुन्दर नगरीको रुपमा स्थापित हुँदै गएको भरतपुर महानगरपालिकालाई पोलै पिच्छे राखिएको होर्डिङ बोर्डले गिज्याइरहेको छ ।

भरतपुर महानगरपालिकाको राजश्व शाखाका अधिकृत बुद्धीप्रसाद भुसालका अनुसार करिब ४ करोड रुपैयाँमा विज्ञापन गर्न विराटनगरको आकृती एडभरटाइजिङले ठेक्का पाएको हो । प्राविधिकहरुले अनुगमन गरेपछि कार्यपालिका बैठकले गरेको निर्णयका आधारमा सौन्दर्य नबिग्रने गरी ठेक्का लगाइएको भुसालले बताए । ठेकेदार कम्पनीले सम्झौता विपरित बिज्ञापन बोर्ड राखेको भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारती बताउँछन् । बिज्ञापन बोर्ड राख्दा एउटा पोल छाडेर राख्नुपर्ने, जनचेतनामुलक सन्देश समावेश गर्नुपर्ने लगायतका विषय सम्झौतामा समेटिएको भएपनि त्यसो नभएको उनी बताउँछन् । ‘राजस्व तिरेको भन्दैमा सहर कुरुप बनाउने गरी होर्डिङ बोर्ड राख्न पाइँदैन’, उनले भने, ‘महानगर प्रहरीलाई भनेको छु । त्यस्ता बोर्ड हट्छन् ।’

बोर्ड राख्ने ठेक्का पाएको विराटनगरको आकृती एडभरटाइजिङले भने आफ्नो कम्पनीले मापदण्ड अनुसार बोर्ड राखेको दावी गरेको छ । कम्पनीले ३७५ वटा पोलमा बोर्ड राख्न अनुमती पाएको जनाएको छ । टेण्डर पारेर मापदण्ड अनुसार बोर्ड राखेका हौं, हामीले कानुन उलंघन गरेका छौं भने हटाउँछौं, आकृती एडभरटाइजिङले भनेको छ ।

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना
तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई
छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
भरतपुरमा सन अटोमोबाइल्सले सार्वजनिक गर्यो रोयल इन्फिल्ड हन्टर ३५०

लोकप्रिय

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

  • ३.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

  • ५.
    चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

  • ६.
    आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • २.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ३.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ४.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

  • ५.
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ६.
    आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.