• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

बाबुरामले छाडे प्रलोपा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ५. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ८. आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • १०. आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, वैशाख २७-

मेषः रमाइलो यात्राको योग रहेको छ । मिष्ठान भोजनको अवसर जुट्नेछ । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ ।

वृषः मिहिनेतले भविष्य सुध्रनेछ । करियर र व्यवसायप्रतिको चासो बढ्नेछ । उच्च शिक्षा एवं भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन रहेको छ । धेरै आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ ।

मिथुनः पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन रहेको छ । कर्मप्रति समर्पित हुनुपर्नेछ । आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ ।

कर्कटः आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्न समेत सक्नुपर्नेर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्नेछ । चोटपटक लाग्ने संभावना उच्च रहेकाले सावधान रहनुहोला ।

सिंहः आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भईने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग रहेको छ । आफन्त तथा छोराछोरीहरुले पनि मनको कुरो बुझ्नेछन् । आफ्ना कामहरुबाट यथोचित लाभ मिल्नाले मन प्रशन्न रहने देखिन्छ ।

कन्याः ऊर्जा ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेशामा आबद्ध कारोबारीका लागि दिन राम्रै रहनेछ । तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । व्यापार ब्यावसायबाट अपेक्षित मुनाफा आर्जन हुने देखिन्छ । शैक्षिक क्षेत्रमा उच्च सफलताको योग पनि परेको छ ।

तुलाः आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ । तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । पारिवारिक तनावका कारण अध्ययन अध्यापनमा विचलित हुनसक्ने समय छ । मिहिनेत गरेअनुसार राम्रो नतिजा हातपार्न सकिने दिन रहेको छ ।

बृश्चिकः शारीरिक थकान र बेचैनीको समय छ । सानातिना विषयमा पनि चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।

धनुः मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । साथीभाई वा आत्मीयजन सित भेटघाट हुने र सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ । शिक्षा क्षेत्र, खेलकुद एवं शारीरिक तन्दुरुस्ती सम्बन्धी विषयमा रुचि जाग्नेछ ।

मकरः कठोर शब्द र खरो बोलीका कारण शुभचिन्तक एवं सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय छ । मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ ।

कुम्भः एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । भौतिक सुख–सुविधाहरु प्रसस्त रुपमा प्राप्त हुने छन् । घर–घडेरी, गाडी, फर्निचर आदिका समानहरुको कारोबारबाट प्रशस्त फाइदा हुने देखिन्छ । शिक्षाा क्षेत्र उपलब्धिमूलक हुनेछ ।

मीनः परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने समय छ । नियमित र व्यवहारिक खर्च बढ्न सक्नेछ । खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्नेछ । तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ ।

 

आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ५.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ४.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ५.
    बाबुरामले छाडे प्रलोपा

  • ६.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ७.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.