• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल


चितवन, वैशाख २०-

मेषः आज उत्साह र आत्मविश्वासमा कमी आउन नदिनुहोला । परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय रहेको छ ।

वृषः आज सुखद् समाचारले उत्साह जगाउनेछ । चिताएको कामले तिव्रता लिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । अनुहारमा कान्ती, मनमा शान्ती छाउनेछ ।

मिथुनः सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । मिहिनेतले कला, ज्ञान र व्यक्तित्व निखार्ने समय पनि रहेको छ ।

कर्कटः नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुरता छाउने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने कार्यमा सम्झौता गर्ने समय रहेको छ ।

सिंहः गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । मेहनतीहरुका लागि दिन फलदायी नै रहनेछ । आज हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्नेछ ।

कन्याः नजिकका मित्रसंग भेटघाट हुनेछ । जोश, जाँगर र हिम्मत बढेर जानेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नोकरी तथा पेशा व्यवसायमा प्रशंसनीय कार्य गरिएला । आज कुनै लाभदायक समाचार सुन्न पाइएला ।

तुलाः शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । उद्योग र व्यापार व्यवसायबाट विशेष फाइदा प्राप्त होला । परोपकार र धार्मिक क्षेत्रमा गरिएको लगानीले प्रतिष्ठापूर्ण प्रतिफल दिलाउन सक्नेछ ।

बृश्चिकः मानसम्मानमा वृद्धि हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । शैक्षिक एवं आर्थिक क्षेत्रमा राम्रो पक्ष हुनेछ । आज हाँसखेल, भ्रमण र मनोरञ्जनले गर्दा समय वितेको पत्तै नपाइला ।

धनुः खर्चमा वृद्धि हुनेछ । धनमाल हराउने अथवा चोरी हुने भय छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्नेछ । समस्या दर्साउँदा भने शुभचिन्तकहरूले साथ दिनेछन् ।

मकरः आज दैनिक कार्यमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कुम्भः अभिष्ट कार्य सिद्धि हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आर्थिक कारोबारबाट राम्रै लाभ हुनेछ । आफ्नो मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्नेछ ।

मीनः भाग्यमा शुभग्रहले साथ दिएको छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो पक्ष हुनेछ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । रमाइलो पारिवारीक जमघटका बिच स्वादिष्ट भोजनमा रमाइला ।

 

आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • २.
    विश्व हाँसो दिवस मानाउँदै

  • ३.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ४.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ५.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • ७.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ८.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.