• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • १०. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

चितवनमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ आयोजना हुने भएको छ। चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आगामी बैशाख १७ गतेदेखि २१ गतेसम्म अटो शो सञ्चालन गरिने जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

आयोजकका अनुसार अटोमोबाइल व्यवसायको प्रवर्द्धन, सुरक्षित सवारी सञ्चालन र सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। संयोजक राजन पियाका अनुसार कार्यक्रममा आधुनिक प्रविधियुक्त सवारीसाधन, विशेषगरी विद्युतीय (EV) गाडी तथा स्मार्ट मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछन्।

अटो शोमार्फत उपभोक्तालाई नयाँ प्रविधिबारे जानकारी दिनुका साथै सवारी खरिदप्रति आकर्षण बढाउने लक्ष्य राखिएको छ। कार्यक्रममा सवारी खरिदमा विशेष छुट, आकर्षक स्किम, अन-द-स्पट फाइनान्स तथा इन्स्योरेन्स सेवाहरू उपलब्ध हुनेछन्।

कार्यक्रममा विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल र स्कुटरका करिब ७५ स्टल रहनेछन् भने बैंक तथा बीमा कम्पनीहरूको पनि सहभागिता रहनेछ। अवलोकनकर्तामध्ये केहीलाई लक्की ड्रमार्फत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी, अटो शोमा पुराना ‘भिन्टेज’ गाडी, महँगा ‘बिग बाइक’ को प्रदर्शनी, मोटरसाइकल स्टन्ट, जिमखाना तथा टीडीएस ¥यालीजस्ता कार्यक्रमहरू पनि समावेश गरिनेछन्। तेस्रो दिन ‘अटो सेमिनार’ तथा चौथो दिन विद्यालयस्तरीय विद्यार्थीलाई लक्षित गर्दै हेल्मेट प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा विद्यार्थी र अभिभावकको सहभागितामा अन्तर्राष्ट्रियस्तरका हेल्मेटसमेत वितरण गरिनेछ।

करिब १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस अटो शोमा करिब ५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। साथै, दैनिक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ। आयोजकले कार्यक्रम सफल बनाउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेका छन्।

मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ४.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ६.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ७.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ८.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.