• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, चैत ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल

साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

मुस्ताङमा हिमपातले किसानलाई राहत

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमूना मावि/कलेजको वार्षिक योजना सार्वजनिक: स्मार्ट क्लासरुम र भौतिक पूर्वाधारमा विशेष जोड

  • २. आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४. आज तेल लगाउने र नीमको पात खाने दिन

  • ५. चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ६. साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • ९. बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • १०. मुस्ताङमा हिमपातले किसानलाई राहत

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

गलकोट (बागलुङ), चैत ११- गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबार चैते दसैँ मेला पनि सुरु भएको छ ।

कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्त आउने गरेको र यसपटक भक्तजनको सङ्ख्या बढी देखिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । शुक्रबारदेखि नवदुर्गा सुरु भएको र त्यस यत्रा नवमीसम्मै मन्दिरमा पूजा आजाका लागि आउने गरिएको छ । चैते दसैँमा अष्टमीलाई सबैभन्दा बढी उत्तम मानिन्छ । चैते दसैँको मुख्य दिन चैत १२ गते बिहीबार परेको छ ।

तीन सय वर्षभन्दा पहिलेदेखि मन्दिर परिसरमा चैते दसैँको अवसरमा मेला लाग्दै आएको छ । यस मन्दिरमा गुठीले व्यवस्थापन गरेसँगै व्यापारिक स्टल, रमाइलो मेला लगायतका संरचना निर्माण गरेर मङ्गलबारबाट मेला आयोजना गरेको हो ।

देशभरबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम जारी छ । मन्दिर परिसरमा लाग्ने मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ । चैते दसैँको प्रतिपदादेखि राम नवमीसम्म करिब १० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस अवसरमा विभिन्न गाउँ तथा जिल्लाबाट आउने भक्तजनका लागि मेला, स्टल र आवासको व्यवस्था मिलाइएको छ ।

मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा छेलो प्रतियोगिता आयोजना गरिएको छ । मेलामा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । मेलामा गाउँबाट किसानहरूले वर्षभरि तयार पारेका काठ, ठेका, बाँसुरी र बाँस र निगालोका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन् ।

मन्दिरमा विसं १५९१ देखि यस मन्दिरमा पूजा हुँदै आएको छ । किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गराएको विश्वास गरिन्छ ।रासस

बुधबार, चैत ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ
साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो
चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ
लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

लोकप्रिय

  • १.
    गैँडाकोट नमूना मावि/कलेजको वार्षिक योजना सार्वजनिक: स्मार्ट क्लासरुम र भौतिक पूर्वाधारमा विशेष जोड

  • २.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ५.
    चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ६.
    साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

भर्खरै

  • १.
    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

  • २.
    रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

  • ३.
    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

  • ४.
    आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

  • ६.
    चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ७.
    लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन

  • ८.
    सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.