• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

चितवन, २४ मङ्सिर । मिड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा विश्वकै अग्रणी ब्रान्ड रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ २०२५ संस्करण भरतपुरमा सार्वजनिक गरिएको छ ।

सन अटोमोबाइल्सका सञ्चालक गोविन्दमान श्रेष्ठका अनुसार विश्वका प्रख्यात सहरहरूको ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बीएस–६ नयाँ हन्टर ३५० प्रस्तुत गरिएको हो । नयाँ हन्टर ३५० मा रियो ह्वाइट, टोकियो ब्ल्याक, लण्डन रेड र ग्राफिट ग्रे गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध छन्, जसमा रियो ह्वाइट रियोका सेता तटबाट, लण्डन रेड लण्डनका ब्रिक लेनबाट र टोकियो ब्ल्याक टोकियोका रातो–कालो शहरी सडकबाट प्रेरित रहेको बताइएको छ भने ग्राफिट ग्रेले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति दिने श्रेष्ठले बताउनुभयो ।

यस संस्करणमा स्लिप–एसिस्ट क्लच जडान गरिएको छ, जुन रोयल इन्फिल्डको ३५० सिसी सिरिजमा पहिलो पटक प्रयोग भएको सुविधा हो । परिमार्जित पछाडिको सस्पेन्सन बढेर १६० एमएम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सिट, डुअल च्यानल एबीएस, एलईडी हेडलाइट, एर्गोनोमिक डिजाइन तथा ट्रिप नेभिगेटर एप सपोर्ट समावेश गरिएको कारण समग्र सवारी अनुभवलाई अझ सहज, सुरक्षित र आधुनिक बनाउने श्रेष्ठले जानकारी दिनुभयो ।

हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सिसी जे–सिरिज इन्जिनले शहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने उहाँको दाबी छ । सन् २०२२ मा पहिलो पटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरको विश्वास जितिसकेको पनि उहाँले बताउनुभयो । नेपाली बजारमा नयाँ हन्टर ३५० को मूल्य सिङ्गल टोन (रियो ह्वाइट, डापर ग्रे र ग्राफिट ग्रे) का लागि रु ४,९४,९०० र डुअल टोन (टोकियो ब्ल्याक, लण्डन रेड र रिबेल ब्लु) का लागि रु ४,९९,९०० तोकिएको श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा चितवन अटोमोबाइल एशोसिएसनका अध्यक्ष मोहन केसीले रोयल इन्फिल्ड मोटरसाइकल ग्राहकको पहिलो रोजाइ बन्दै आएको उल्लेख गर्दै नयाँ हन्टर ३५० ले अझै धेरै उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गर्नुभयो भने युवादेखि प्रौढसम्म सबैले चढ्न मिल्ने मोडेल भएकाले यसको बजार अझ फराकिलो हुने धारणा राख्नुभयो ।

त्यसैगरी, चितवन रिकण्डिसन एशोसिएसनका संस्थापक अध्यक्ष सूर्य अधिकारीले सबै वर्ग, उमेर र पेसाका व्यक्तिलाई समेट्दै बुलेटको नयाँ मोडेल बजारमा आएको उल्लेख गर्दै चितवनको बजारमा यसले राम्रो व्यापार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.