• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका


चितवन । नेपालीहरुको महान् पर्व दसैँ एवम् तिहारको विशेष अवसर पारेर वर्ल्डलिङ्ककोे ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याइएको छ । आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धन गरिएको डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’बाट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिङ्कको बिल भुक्तानीमा भव्य र रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको हो ।

आगामी १२ हप्तासम्म चल्ने यस अभियानमा सेवाग्राहीहरुले खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा बम्परमा दिपलको एस ओ ५ गाडी, १२ जोडी भाग्यशाली ग्राहकलाई विदेश भ्रमण र स्यामसुङको उपकरणहरूमा छुट जित्ने मौका पाउनेछन् । अभियान अन्तर्गत भाग्यशाली जोडीले हरेक हप्ता विदेश भ्रमणको प्याकेज र बम्परमा भाग्यशाली विजेताले दिपलको गाडी जित्नेछन् ।

सेवाग्राहीहरुले अभियान अन्तर्गत खल्तीबाट वर्ल्डलिङ्कको प्याकेज खरिद वा नवीकरण गरेवापत विभिन्न स्यामसुङ उपकरणहरूमा ४० प्रतिशतसम्मको छुट समेत प्राप्त गर्न सक्ने जनाइएको छ । खल्तीको नयाँ क्याम्पेनले आफ्ना सेवाग्राहीहरुलाई वर्ल्डलिङ्कको बिल भुक्तानी झन्झटमुक्त गर्दै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ । साथै यस अफरले वर्ल्डलिङ्क प्रयोगकर्ताहरुलाई खल्तीमार्फत सहज भुक्तानी गर्ने बानी बसाल्न पनि प्रोत्साहित गर्दछ ।

अफरमा सहभागी हुन सेवाग्राहीहरुले खल्ती मार्फत आफ्नो इन्टरनेट बिल भुक्तानी गर्नुपर्ने जनाइएको छ । एक महिनाको बिल तिर्ने सेवाग्राहीले एउटा कुपन, तीन महिनाको बिल तिर्नेले तीनवटा कुपन र १२ महिनाको बिल तिर्नेले पाँचवटा कुपन एसएमएस मार्फत प्राप्त गर्नेछन् । सेवाग्राहीले प्राप्त गरेको कुपन मार्फत उनीहरु स्वतः लक्की ड्रमा समावेश हुनुका साथै जति धेरै भुक्तानी, त्यति धेरै पुरस्कार जित्ने मौका रहने जनाइएको छ ।

आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार, यस क्याम्पेन सँगै खल्तीले आफ्ना सेवाग्राहीहरुलाई वर्ल्डलिङ्कको बिल भुक्तानी गर्न सजिलो बनाउने र सम्पूर्ण सेवाग्राहीहरुको चाडपर्व अझ रमाइलो बनाउने कोसिस रहेको छ । सबै प्रयोगकर्ताहरुलाई वर्ल्डलिङ्कको बिल भुक्तानीमा रहेको अफरबाट लाभान्वित हुन र यस अवसरलाई सदुपयोग गर्न समेत खड्काले आह्वान गर्नुभयो ।
वर्ल्डलिङ्कको आधिकारिक भुक्तानी पार्टनर्स् रहेको खल्तीले यस अघिका सालहरूमा पनि चाडपर्वको उत्साह कायम राख्न र डिजिटल रुपमा वर्ल्डलिङ्कको बिल भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि नामी इभी गाडी र दुबई भ्रमण जस्ता अफरहरु ल्याएको थियो । यस वर्षको क्याम्पेनले पनि सोही उत्साह जारी राख्नेछ भन्ने आशा गरिएको छ ।

यहि साउन १ गतेबाट खल्ती प्राइभेट लिमिटेड र आइएमई डिजिटल सोलुशन लिमिटेड मर्ज भई ‘आइएमई खल्ती लिमिटेड’ नामले एकीकृत कारोबार गर्दै ‘खल्ती बाइ आइएमई’ डिजिटल वालेट प्रवर्द्धन गर्दै आएको छ । खल्तीमा आधिकारिक प्रयोगकर्ता ७० लाख भन्दा बढी रहेका थियो भने आइएमई पेमा ५७ लाख भन्दा बढी थिए, जो अब एकै एपमा समावेश भई एक करोड २७ लाख ग्राहक भएका छन् ।

यस अघि आइएमई पे “डिजिटल सर्भिसेज आइसिटी अवार्ड २०२४”, “एचआरएम अवार्ड फोर कर्पोरेट एक्सेलेन्स (फिन्टेक) २०२३” र भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२३ मा “एक्सिलेन्स इन फिन्टेक पार्नीर्शप अवार्ड”हरुले सम्मनित भएको थियो । त्यसै गरी खल्ती पनि “विट्सा ग्लोबल इन्नोवेशन क्याम्प”, “टेक एक्सिलेन्स अवाड्र्स २०२२”, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३, २०२४ (एनसिएचएलबाट लगातार दुई वर्ष) र अनवरत रुपमा डिजिटल कारोबारमा पु¥याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित भएको थियो ।

एकीकरण पश्चात् ५४.५४ करोड रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भई ‘आईएमई बाइ खल्ती’ देशकै ठूलो डिजिटल वालेट बनेको छ । यस नयाँ सुरुआतले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • २.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • ३.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ५.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ६.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ८.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.