• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

चितवन,भदौ ३- चितवनको सेन्ट्रल मोडेल कलेजमा बिआइटिएम र बिएचएम अध्ययनरत विद्यार्थीले पहिलो सेमेष्टरमै उत्कृष्ट नतिजा हासिल गरेका छन । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सूचना प्रविधि व्यवस्थापन (विआइटिएम) र होटल व्यवस्थापन (विएचएम) कार्यक्रम सञ्चालनमा ल्याएको पहिलो वर्षमानै उत्कृष्ट नतिजा ल्याएको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले पहिलो सेमेष्टरमै ८० प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बताउनुभयो ।

कलेजले अनुभवी शिक्षकहरुको मार्गदर्शन, अत्याधुनिक स्मार्ट क्लास, प्राक्टिकल किचन ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, नियमित फिल्ड वर्क र बसको समेत सुविधा प्रदान गरेको छ । कलेजले उत्कृष्ट विद्यार्थी, आर्थिक रुपमा विपन्न तथा प्रतिभावान विद्यार्थीका लागि सय प्रतिशत छात्रबृत्ति उपलब्ध गराएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिलो समेष्टरको नतिजा विद्यार्थीको मेहनत, शिक्षकहरुको मार्गदर्शन, अभिभावक तथा शुभेच्छुकहरुको सहयोगले उत्कृष्ट बन्न सफल भएको हो ।

कलेजले शैक्षिक सत्र २०८२ का लागि बिआइटिएम र बिएचएम कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि कुल ६० लाख बराबरको छात्रबृत्ति उपलब्ध गराउने जनाएको छ । कक्षा १२ उत्तिर्ण विद्यार्थीले कलेजको भरतपुर ओरालोस्थित कार्यालयमा सम्पर्क गरी नयाँ शैक्षिक यात्रा सुरु गर्न कलेजका प्रिन्सिपल डा.टी.आर. चालिसेले अनुरोध गर्नुभयो । उहाँले कलेज सधैं विद्यार्थी केन्द्रीत गुणस्तरिय शिक्षामा समर्पित रहने उल्लेख गर्दै नयाँ सत्रका लागि सिमित सिटमा धमाधम भर्ना खुलेको जानकारी दिनुभयो ।

बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.