• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत १९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

यस्तो छ आजको मौसम

आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • २. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ३. चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ४. सुनसरीमा चैते धान रोपाइँ

  • ५. रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

  • ६. कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

  • ७. एक्सपर्टको सेवा अब न्युजिल्याण्डबाट पनि

  • ८. यस्तो छ आजको मौसम

  • ९. नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

  • १०. आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोट- घर तथा कार्यालयका लागि आवश्यक सम्पूर्ण फर्निचर सामग्रीहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले ‘होम हेप्पीनेस हव’ ले गैँडाकोट–५, नवलपुरमा आफ्नो सेवा सुरु गर्दैछ। करिब डेढ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यो आधुनिक फर्निचर बिक्री केन्द्र भोलिदेखि (बिहीबार) औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो।

उद्घाटन कार्यक्रम भोलि बिहान ११ बजे हुने छ, जसको उद्घाटन गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले गर्नुहुनेछ।

सञ्चालक शिवसागर केवटका अनुसार होम हेप्पीनेस हवमा सोफा, डाइनिङ टेबल, दराज, कुर्सी, म्याट्रेस लगायतका घर तथा अफिसमा आवश्यक पर्ने सम्पूर्ण फर्निचर सामाग्रीहरू सहज रूपमा उपलब्ध हुनेछन्।

हवमार्फत बिक्री गरिने सबै फर्निचर सामाग्रीहरू पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१३ शुक्रौलीस्थित ‘सिया फर्म एण्ड फर्निचर इन्डस्ट्रीज’ मा उत्पादन गरिएका हुन्। हवका प्रमुख युवराज गिरीले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै १० वर्षसम्मको ग्यारेन्टी दिने व्यवस्था गरिएको जानकारी दिनुभयो।

ग्राहकलाई लक्षित गर्दै उद्घाटनको अवसरमा होम हेप्पीनेस हवले विभिन्न फर्निचर सामग्रीमा विशेष छुट योजना सार्वजनिक गरेको छ। गुणस्तरीय सामग्रीमा भरपर्दो सेवा दिने लक्ष्यसहित बजारमा ग्राहकमैत्री उपस्थितिको सुरुवात गरिएको सञ्चालक केवटले जानकारी दिनुभयो।

गैँडाकोटमा सफलता हासिल गरेसँगै कम्पनीले चितवनको लंकुमा एक महिनाभित्र दोस्रो शाखा सञ्चालन गर्ने तयारीसमेत गरिरहेको छ। चितवन क्षेत्रका ग्राहकलाई लक्षित गर्दै सेवा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको बताइएको छ।

बुधबार, साउन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ
रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ
कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

लोकप्रिय

  • १.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • २.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ३.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ४.
    सुनसरीमा चैते धान रोपाइँ

  • ५.
    रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

  • ६.

  • ७.
    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

  • ८.
    यस्तो छ आजको मौसम

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.