• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ८. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल


चितवन, साउन ११ – मेषः पतिपत्नि बिचको आपसी सांठगाँठमा अवरोध निम्ताउला । पेटमा वायु विकारले सताउनेछ । तत्काल काम धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ । मनमा चञ्चलता रहने देखिन्छ ।

वृषः पारिवारिक झमेलाले सताउला । जलको भय देखिन्छ । ढाड तथा कम्मरको समस्या देखिएला । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

मिथुनः नयाँ काम तथा रोजगारीको अवसर मिल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । बेलैमा योजना बनाएर कार्य प्रारम्भ गर्दा दिगो फाइदा हुनेछ ।

कर्कटः आजको दिन मध्यम छ । आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्न सक्नेछ । मेहनतले परिस्थितिलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुनेछ । बोलिचालिमा विशेष ध्यान पुर्याउनु राम्रो कुरा हुनेछ ।

सिंहः कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बौद्धिक प्रगतिको दिन रहेको छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

कन्याः बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउने छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । तर, अनावश्यक धन र परिश्रम भने खर्च हुने समय छ ।

तुलाः इच्छा र आकांक्षा पूरा हुनेछ । शैक्षिक एवं प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ । व्यापार व्यावसायमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।

बृश्चिकः मुद्धामामिलामा सफलता मिल्ने योग छ । राम्रो कर्मफल प्राप्त हुनाले उत्साह जाग्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । मनमा अहंकार वढ्नाले दुराचारको भावना पनि जाग्रित हुन सक्नेछ ।

धनुः वैदेशिक यात्राको सम्भावना छ । सरकारी पक्ष–मुद्धामामिलामा अवरोध आउला । नयाँ काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकरः यात्रा तथा प्रवासमा कष्ट हुने योग छ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । केही अप्ठ्यारो परिस्थितिसँग जुध्नुपर्ला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

कुम्भः शैया सुख मिल्नेछ । अध्ययन अध्यापन फलदायी रहनेछ । भ्रमण र तीर्थाटनको योग रहेको छ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भईनेछ ।

मीनः आज लाभदायीक यात्रा हुनेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । व्यावसायी तथा विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ ।

आइतबार, साउन ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.