×
शुक्रबार, साउन ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३. आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ७. आहा ! ढोरपाटन

  • ८. देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ९. कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

  • १०. आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल


चितवन, साउन २ – मेषः आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । गरेका काममा सफलता मिल्नेछ । इच्छा अनुसारका कामकुरामा समय दिन पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रमा पनि आजको दिन राम्रो पक्ष हुन आउने छ ।

वृषः कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्ने छ । मुद्दा मामिला आदिमा फस्न सकिने संभावना रहेको छ, परन्तु धैर्य गर्नुहोला, जीतभने तपाईंको नै हुने देखिन्छ ।

मिथुनः आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रुवर्ग पराजित हुनेछन् । व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कटः आँटेका कामहरु पुरा हुनेछन् । पेशा तथा व्यवसाय सफल रहने छ । बैदेशिक बजारमा केही उतारचढाव हुनेछ । शैक्षिक एवं उद्योगव्यापार, व्यावसायमा उच्च सफलताको योग परेको छ ।

सिंहः आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्नेछ । मनमा धार्मिक भावना प्रवल रहेको छ । अध्ययनमा त्यति रुचि जाग्ने छैन । फाइदा सामान्य भए पनि तारिफयोग्य कामको थालनी हुनेछ ।

कन्याः पठन पाठनमा रुचि घट्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । रोकिएका काम दोहोराएर प्रारम्भ गर्दा सफलता मिल्नेछ । प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

तुलाः यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । विपरीत लिङ्गीको साथ सहयोग प्राप्त हुनाले मन प्रसन्न रहला । धर्म, कर्म तथा दान पुण्यमा मन लाग्नाले देवता तथा पितृआशीर्वाद प्राप्त हुनेछ । शैक्षिक एवं आर्थिक क्षेत्रमा उन्नति प्रगतिको दिन रहेको छ ।

बृश्चिकः व्यापार व्यवसायबाट फाईदा हुनेछ । साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । आफ्ना कामहरुबाट यथोचित लाभ मिल्नाले मन प्रशन्न रहने देखिन्छ । अड्किएका तथा थाती रहेका कार्यहरु पुनः लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने छन् ।

धनुः काम विग्रने खालको समय रहेको छ । व्यापार व्यवसायबाट सोचे अनुसारको आम्दानी देखिंदैन । यात्रा फलदायी हुनेछैन । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैदिक श्रम खर्च हुनेछ ।

मकरः परिवारका सदस्यहरु संग झगडा हुने योग छ । पेट सम्वन्धी समस्या आउन सक्नेछ । मन अस्थीर रहने हुनाले कुनै कार्य गर्नु अघि होस पुर्याउनु बुद्धिमानी हुनेछ । पारिवारिक समस्या सुल्झाउनमा नै दिन बित्ने देखिन्छ ।

कुम्भः साथिभाइ आफन्तहरुबाट पूर्णसहयोग मिल्नेछ । माया–प्रेममा सफलता मिल्नेछ । धन आर्जन गर्ने अवसर मिल्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । उद्योग र व्यापार व्यावसयबाट राम्रो फाइदा हुनेछ ।

मीनः प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ । नाक र घाँटिमा समस्या आउन सक्नेछ, विचार पु¥याउनु होला । अनावश्यक ठाउँमा धन खर्चहुने योग छ । अधिकार प्राप्तिका लागि अलिकबढि संघर्ष गर्नु पर्ने दिन रहेको छ ।

शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५.
    भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • २.
    आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ४.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    “One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

  • ६.
    देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ७.
    आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

  • ८.
    मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.