• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल


चितवन, असार २७ – मेष : दिन लाभदायक रहेको छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसंग भेटघाट हुनेछ । धर्मकर्म तथा परोपकार कार्यमा मन जानेछ । दिगो कामको लागि जग बसाउन सकिनेछ ।

वृष : अरुको फाइदाको लागि उपयोग भईएला । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । दिनको उत्तरार्ध कार्य क्षेत्रमा प्रगति हुनेछ । टाढिएका साथीभाइसँग भेटघाट हुने समय रहेको छ ।

मिथुन : शुभ कार्य एवं सामाजिक क्षेत्रमा धन खर्च हुनेछ । मध्यान्नबाट गरिरहेका कार्यहरुमा अकस्मात् बाधा आइपर्ने संभावना देखिन्छ । हल्लाको भर पर्दा दुःख पाईनेछ । आफूलाई स्वास्थ्यमा कमजोर भएको अनुभूती हुनेछ । आज अलिक सोचबिचार गरी होशियारी पूर्वक कार्य गर्नु राम्रो हुनेछ ।

कर्कट : प्रतिष्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । स्त्रीवर्गबाट विशेष साथ सहयोग मिल्नेछ ।

सिंह : नयां कामको अवसर मिल्नेछ । मित्र तथा आफन्तजनबाट विशेष सहयोग मिल्नेछ । उद्योग र व्यापार व्यावसायमा फाइदा हुनेछ । पुरानो समस्याबाट मुक्ति मिल्नेछ । वादविवादबाट भने जोगिने प्रयत्न गर्नुहोला ।

कन्या : चिन्ता छाडेर चिन्तन गर्ने समय छ । मेहनतले परिस्थितिलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुनेछ । कुनै सुखद समाचारले दिन उत्साह र आनन्दपूर्ण रहनेछ । दिनको उत्तरार्धमा दिन सुखद् देखिन्छ । बेलुकी रमाइलो जमघट बीच मिष्ठान्न भोजन प्राप्त रहनाले मन दङ्ग रहने छ ।

तुला : मनमा चञ्चलता बढ्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । कार्यगर्दा ध्यान पूर्वक गर्नुपर्ने समय रहेको छ । कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्नेछ । दिनको उत्तरार्धमा धोका समेत हुन सक्नेछ ।

बृश्चिक : वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सुखदुःखमा साथ दिनेहरू पसस्तै भेटिनेछन् । धनसम्पत्तीको लाभ हुने योग रहेको छ । शारीरिक रुपले ज्यादा तन्दुरुस्त महसुस हुनेछ । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ ।

धनु : स्वादिष्ट भोजनको अवसर जुट्नेछ । अरुलाई प्रभावित पारेर काम हुने समय छ । मीठो बोलीवचनको कारण आफन्त तथा मित्रजन मन्त्रमुग्द रहने छन् । शैक्षिक क्षेत्रमा पनि नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ रहने छ ।

मकर : लगनशीलताले कामहरु अगाडी बढ्नेछन । शुभचिन्तकहरुको सहयोग जुट्न सक्नेछ । । नयाँ कार्यको योजना बन्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । कुनै नयाँ समाचारले मनमा शान्ति छाउनेछ ।

कुम्भ : रमाइलो क्षणमा अचानक खिन्नता बढ्ला । आश्वासन वाड्नेहरुले झुक्याउने छन् । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ । प्रेमी÷प्रेमीकाका बिच मतभेद पनि बढ्ला । तर वैदेशिक, प्राविधिक र टेक्निकल कामहरूबाट लाभ मिल्नेछ ।

मीन : आंटेको र ताकेको कार्य सफल हुने योग छ । व्यापार व्यासायमा वृद्धि हुनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आफ्नो पेशामा बढुवाको योग पनि रहेको छ ।

शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.