×
बुधबार, असार २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २. आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ३. मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ४. आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

  • ५. आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ६. जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • ७. अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ८. एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

  • ९. गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • १०. देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु


महेन्द्रनगर (धनुषा), असार २३- जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, जयनगर जनकपुर कुर्था रेल्वेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको रेलको ठक्करबाट मृत्यु भएको हो ।

कानमा ‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उहाँको रेलले ठक्कर दिइ ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार, असार २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन
एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

लोकप्रिय

  • १.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ३.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ४.
    आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

भर्खरै

  • १.
    गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • २.
    जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • ३.
    अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ४.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • ५.
    बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

  • ६.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ७.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ८.
    एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.