• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

मेलबर्न, अस्ट्रेलिया — अस्ट्रेलियाको उच्च शिक्षामा एक महत्वपूर्ण सफलता हात पार्दै National Academy of Professional Studies (NAPS) ले मेलबर्नमा नयाँ क्याम्पस सञ्चालनको स्वीकृति प्राप्त गरेको छ। प्रारम्भिक रूपमा ६५० विद्यार्थी सिट स्वीकृत गरिएको छ र नोभेम्बर २०२५ इन्टेक बाट कक्षा सञ्चालन सुरु हुने औपचारिक घोषणा गरिएको छ।

नयाँ क्याम्पस मेलबर्न शहरको मुटुमा रहेको २० Queens Street मा अवस्थित छ। यो भवन NAPS को आफ्नै स्वामित्वमा रहेको हो, जुन विगत केही महिनादेखि कक्षा सञ्चालनको लागि पूर्ण रूपमा तयार अवस्थामा रहेको थियो। अब स्वीकृति प्राप्त भएसँगै, भवनको उपयोग विधिवत रूपमा शिक्षण गतिविधिमा हुने पक्का भएको छ।

शैक्षिक विस्तार र विश्वसनीयता
NAPS ले सन् २०२१ देखि सिड्नीमा उच्च शिक्षा प्रदान गर्दै आएको छ र यस अवधिमा ब्याचलर्समा Social Work , IT , Accounting , Early Childhood र मास्टर्समा Accounting , Business , IT  जस्ता क्षेत्रमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गरेको छ। मेलबर्न क्याम्पसले ती सबै कार्यक्रमहरूलाई थप फराकिलो पहुँच दिनेछ, विशेष गरी भिक्टोरिया राज्यमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि।

यस नयाँ क्याम्पसको उद्घाटनसँगै, NAPS ले मेलबर्नमा Western Sydney College र TKL College को स्वीकृति अगावै प्राप्त गरिसकेको छ।

विद्यार्थीका लागि अवसर
मेलबर्नमा NAPS का कार्यक्रमहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अब नोभेम्बर २०२५ इन्टेकबाट आवेदन खुला गरिएको छ। शैक्षिक गुणस्तर, अनुभवी प्राध्यापकहरू, र अस्ट्रेलियन उद्योगसँगको समन्वयमा आधारित कार्यक्रमहरूले विद्यार्थीहरूलाई अध्ययन मात्र होइन, भविष्यको करिअर निर्माणमा पनि मार्गदर्शन गर्नेछन्।

कनेक्ट अष्ट्रेलियन एजुकेशन NAPS College को अधिकृत एजेन्ट हो। यदि तपाईं अष्ट्रेलियामा अध्ययन गर्न चाहनुहुन्छ भने, आजै Connect Australian Education मा सम्पर्क गर्नुहोस्।
स्थान: लायन्स चोक, चितवन (शुभा पेट्रोल पम्पको ठीक अगाडि)
फोन: 9801313378
अष्ट्रेलियामा आफ्नो भविष्य सुरक्षित बनाउन आजै परामर्श लिनुहोस्!

थप जानकारीका लागि:
Website: www.naps.edu.au

सोमबार, असार १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.