• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

गैँडाकोट – गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले एसईई २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्दै शैक्षिक उत्कृष्टताको पुनः पुष्टि गरेको छ।

विद्यालयका अनुसार उदय तिवारीले ३.९१ जीपीए ल्याएर विद्यालयमा सर्वाेच्च स्थान हासिल गरेका छन्। यस्तै, पियुस लम्साल (३.८७), एञ्जल भूसाल (३.७७), समिक्षा अधिकारी (३.७८), हिलसन पौडेल (३.७४) र सुवास अर्याल (३.७०) ले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।एसईई नतिजाअनुसार विद्यालयका ६ जना विद्यार्थीले ए प्लस, १२ जनाले ए, १६ जनाले बी प्लस र ४ जनाले बी ग्रेड प्राप्त गरेका छन्।

विद्यालयका प्रचार्य भरतबाबु कंडेलले नतिजा अत्यन्तै उत्साहजनक रहेको भन्दै भन्नुभयो,”विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनको समन्वयित प्रयासले यस्तो परिणाम सम्भव भएको हो। यसले विद्यालयको शैक्षिक गुणस्तरमा थप विश्वास दिलाएको छ। भविष्यमा अझ गुणस्तरीय शिक्षण प्रणालीमार्फत विद्यार्थीको सर्वांगीण विकासमा केन्द्रित हुने हाम्रो प्रतिबद्धता छ।”

यसै अवसरमा एसईई २०८१ मा सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै, साथ र सहयोग गर्ने शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूप्रति विशेष आभार प्रकट गरिएको छ।उत्कृष्ट शैक्षिक नतिजासँगै सरस्वती निकेतनले कक्षा ११ का लागि भर्ना खुला गरिएको विद्यालयले जानकारी दिएको छ। विद्यार्थीहरूले Science, Hotel Management, Management, Education र Humanities संकायहरूमा अध्ययनको अवसर प्राप्त गर्न सक्नेछन् । विद्यालयमा अनुभवी शिक्षकहरू सुविधासम्पन्न प्रयोगशाला अनुशासित वातावरण र व्यवस्थित प्रशासनिक सेवा उपलब्ध रहेको प्रचार्य कंडेलले जानकारी दिनुभयो।

शनिबार, असार १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.