×
बिहीबार, जेठ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ४. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ६. आज मिति २०८२ साल जेठ २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

आज मिति २०८२ साल जेठ २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल


चितवन, जेठ २३- मेषः मिहिनेतले जिवन शैलीमा परिवर्तन ल्याउनेछ । मातुल पक्षवाट पनि लाभै देखिन्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ ।

वृष: पठनपाठनमा पनि राम्रो उन्नति हुनेछ । राजनितीक पहुँच बढ्नेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्नेछ । पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन: दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । यात्रा प्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । आज आफ्नो इष्टदेवलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

कर्कट: नजिकका मित्रसंंग भेटघाट हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नाम, दाम र इनाम हातलागी हुने योग रहेको छ ।

सिंह: आज वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । व्यापार व्यावसायमा पर्याप्त लाभ मिल्नेछ । सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

कन्या: धन वस्त्र अलंकारको लाभ हुने योग छ । व्यापार व्यावसाय फस्टाउनेछ । मानसम्मान र सफलता बढ्ने दिन छ । आत्मबल र आत्मविश्वास उच्च रहनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ ।

तुला: घरायसी झमेलामा परिएला । तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय उपलब्धिमूलक नै रहनेछ ।

बृश्चिक: रमाइलो यात्राको योग छ । बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजार र पेशाव्यवसायका क्षेत्रमा राम्रो पक्ष हुनेछ ।

धनु: नयां कार्यको योजना बन्नेछ । आँटेताकेका कार्य सम्पादन हुनेछन् । नोकरी तथा पेशा व्यावसायमा सफलता मिल्नेछ । राज्य पक्षबाट पनि उचित मान सम्मानको योग रहेको छ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

मकर: शुभ कार्यको चर्चा चल्नेछ । लगनशिलताले कामहरु अगाडि बढ्नेछन् । धार्मिक तथा सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ । छोटो दुरीको रमाईलो यात्रा हुने देखिन्छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनाले मन प्रसन्न रहने छ ।

कुम्भ: झैझमेलाको अवस्था आउला । आज आर्थिक नोक्शानी व्यहोर्न पर्ने समय छ । खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मीन: विपरित वर्गप्रति आकर्षण बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आस मारेको काम सम्पादन हुनसक्नेछ । नयाँ कामको योजना समेत बन्ने देखिन्छ ।

 

शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ १६ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ४.
    आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ६.
    आज मिति २०८२ साल जेठ २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ६.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ७.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

  • ८.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.