• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

नारायणगढकी सरिनाले रामजानकी बालिका आश्रममा मनाइन् जन्मदिन

चितवन, १८ जेठ । नारायणगढकी बालिका सरिना श्रेष्ठले देवघाटस्थित रामजानकी बालिका आश्रममा आफ्नो जन्मदिन मनाएकी छिन् । सरिनाको जन्मदिनको अवसरमा चितवन मर्सी राइज लायन्स क्लब नारायणगढले आज आश्रममा भोजन सेवा कार्यक्रम आयोजना गरी जन्मदिन मनाएकी हुन् ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ आरका डिस्टिक्ट एक्जुकेटिभ चिफ माधवप्रसाद पौडेलले आश्रममा गएर जन्मदिन मनाउँदा लायन्सको गरिमासँगै बालबालिकाको संस्कार विकास हुने बताउनुभयो । जन्मदिनमा होटलमा गएर भोज भतेर गरेर जन्मदिन मनाउन भन्दा आवश्यक परेको ठाउँमा पुगेर बालिकाहरुसँग मनाउनु उत्कृष्ट काम भएको पौडेलले बताउनुभयो । सक्नेले आवश्यक परेको क्षेत्र र समुदायमा खर्च गर्नुपर्ने पौडेलको भनाइ थियो ।

कार्यक्रममा चितवन मर्सी राइज लायन्स क्लबकी अध्यक्ष राधिका बस्यालले जन्मदिन मनाउन अन्य ठाउँमा खर्च गर्नभन्दा आश्रममा आएर मनाउने सल्लाह भएपछि क्लबले कार्यक्रम आयोजना गरेको बताउनुभयो । आवश्यकताका आधारमा खर्च गर्दै अभावमा परेको ठाउँमा सहयोग गर्दा पूण्य प्राप्त हुने बस्यालले बताउनुभयो । सरिना श्रेष्ठ चितवन मर्सी राइज लायन्स क्लबकी सदस्य एवम् भोजन सेवा कार्यक्रमकी संयोजक लक्ष्मी श्रेष्ठकी सुपुत्री हुन् ।

आफ्नी छोरीले बालिकाहरु भएको ठाउँमा गएर जन्मदिन मनाउने चाहना राखेपछि क्लबको सहकार्यमा जन्मदिन मनाउन पुगेको उहाँले बताउनुभयो । सरिनाको जन्मदिनसँगै उहाँहरुले बाकिा आश्रममा एकदिनको भोजनका लागि आर्थिक सहयोग समेत गर्नुभएको छ । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ आरका डिस्टिक्ट चिफ लक्ष्मी रिमाल पौडेल, गोविन्द अर्याल, आरती पन्त, नर्मिता ढकाल, मनिसा पाठक खड्गीको उपस्थिति रहेको थियो ।

रामजानकी बालिका आश्रममा शिशु कक्षादेखि कक्षा १२ सम्म अध्ययन गर्ने ३१ जना बालिकाहरु आश्रित रहेका आश्रमकी अध्यक्ष सावित्री टण्डनले बताउनुभयो । आश्रमले उद्धार गरेर ल्याएको ४६ जना बालिकाहरु समाजमा पुनःस्थापना भइसकेका टण्डनको भनाइ छ । आश्रममा बसेर अध्ययन गरेका केही बालिकाहरु भने अहिले समाजमा धार्मिक सचेता फैलाउन प्रवचन दिन सक्षम भएका छन् ।

आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.