• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

सप्तगन्डकी क्याम्पसमा वेव डेभलपमेन्ट सम्बन्धी वर्कसप तालिम सम्पन्न


भरतपुर, नेपाल – वर्डप्रेस विकासमा रुचि राख्ने नयाँ तथा अनुभवी प्राविधिकहरूका लागि आयोजित “वर्डप्रेस कस्टम थिम विकास” तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम, सप्तगन्डकी क्याम्पसमा, ऊर्जाशील र सहभागीमूलक वातावरणमा सम्पन्न भएको थियो भने तालिममा सहभागीहरूले सुरुबाटै कस्टम थिम कसरी बनाउने र डाईनामिक वेब साईट कसरी बनाउने भन्ने कुरा व्यावहारिक रूपमा सिक्न पाएका थिए।

वर्डप्रेस भरतपुर मे मिटअप को अवसरमा एन डब्लू टेक नेपाल ले उक्त तालिम प्रदान गरेको हो। कार्यक्रममा एन डब्लू टेक नेपालका फाउण्डर ईन्जिनियर त्रिविक्रम रेग्मीले प्रशिक्षण प्रदान गर्नु भएको थियो। त्यस्तै वर्कसपमा वर्डप्रेस थिमको संरचना, डेटाबेस सँगको अन्तरक्रिया, तथा थिमले सामग्री कसरी लोड र प्रदर्शन गर्छ भन्ने कुरामा गहिरो छलफल र प्राक्टिकल कक्षा सन्चालन भएको थियो। सहभागीहरूले स्टाटिक डिजाइनलाई पूर्ण रूपमा काम गर्ने थिममा कसरी रूपान्तरण गर्ने भन्ने प्रक्रियालाई चरणबद्ध रूपमा अभ्यास गर्ने अवसर पाएका थिए ।

कस्टम विकासका लागि उत्तम अभ्यासहरू

“यस तालिमले सहभागीहरूलाई वर्डप्रेस थिम विकासमा व्यावहारिक सीप प्रदान गरेको छ, जसले उनीहरूको भविष्यको परियोजनामा ठूलो योगदान पुर्‍याउनेछ” कार्यक्रमका प्रशिक्षक ईन्जिनियर त्रिविक्रम रेग्मीले बताउनुभयो। भई ऊर्जाशील र सहभागीमूलक वातावरणमा सम्पन्न भएको थियो।

सहभागीहरूको अनुभव:
सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी, प्रेरणादायक र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्। वर्डप्रेसका नयाँ तथा पुराना प्रयोगकर्ताहरूले यो सेसनले आफ्नो दक्षता बढाउन ठूलो मद्दत गरेको बताएका छन्।

वर्डप्रेस भरतपुर कम्युनिटी

वर्डप्रेस भरतपुर कम्युनिटी ले यस्ता कार्यक्रम हरू आगामी दिनहरूमा अझ व्यापक, विषयवस्तुमा आधारित मिटअपहरु आयोजना गरिने योजना रहेको बताएको छ। यस कम्युनिटीले विगत लामो समय देखी चितवनलाई प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने अभियानमा यस्ता कार्यक्रम हरू बर्षौं देखी आयोजना र सम्पन्न गर्दै आएको छ।

एन डब्लू टेक नेपाल

एन डब्लु टेक नेपाल (NwTech Nepal) एक अग्रणी सूचना प्रविधि कम्पनी हो । जसले भरतपुर चितवनलाई केन्द्र बनाएर विगत १० बर्ष देखी विश्वभरी आफ्नो गुणस्तरीय आईटी सेवा दिंदै आएको छ। कम्पनीको मुख्य उद्देश्य “स्मार्ट आईटी सेवाहरू र अझै स्मार्ट आईटी तालिम” हरू पर्दान गर्ने रहेको छ।

विद्यार्थीलाई सुझाव

ईन्जिनियर त्रिविक्रम रेग्मी संग १० बर्ष भन्दा बढी यस क्षेत्रमा अनुभव रहेको छ। उहाँ भन्नुहुन्छ, “हामी यस्तो युगमा छौं जहाँ प्रविधि मात्र विकल्प होइन, आवश्यकतामा बदलिएको छ। प्राक्टिकल आईटी तालिमले तपाईंको व्यक्तिगत र व्यवसायिक विकासको ढोका खोल्छ। र जती छिट्टो यस्ता सिपहरू सिकेर प्रोजेक्ट बनाउन सक्यो, त्यतीनै छिट्टो एउटा सामान्य विद्यार्थीले पनि आफ्नो करिएर बिकासमा एउटा ईट्टा थप्न सक्नेछ । यस्ता सीपहरु हातमा भयो भने विद्यार्थीले पढ्दै कमाउन पनि सक्नेछन । ” त्यस्तै ” प्रविधि क्षेत्रका अगुवाहरु, शिक्षकहरू र उत्साहीहरू लाई यो समाजको भविष्य निर्माणमा हाम्रो साथ दिन आह्वान गर्दछौं। प्राक्टिकल्ली सिक्दा आईटीमा इच्छा राख्ने सामान्य विद्यार्थीले पनि जुनसुकै कम्प्युटर प्रोग्राम सजिलै सिक्न सक्नेछन । सुरुवात गर्न नडराउनु होस् । NwTech Nepal तपईको हरेक पाईलामा साथ दिनेछ ।”

दृष्टिकोण

NwTech Nepal ले चितवनमा प्रविधि र नवप्रवर्तनको एक समृद्ध ईकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ, जसले स्थानीय प्रतिभालाई प्रोत्साहन दिन्छ र व्यवसायहरूलाई डिजिटल युगमा सफल हुन सहयोग पुर्‍याउँछ।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.