• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

गैँडाकोटका होटल व्यवसायीद्वारा छुट्टै विद्युत् लाइनको माग

नवलपुुर, ७ जेठ । पटक पटक विद्युत् अवरुद्ध हुने समस्याबाट पीडित भएका गैँडाकोटका होटल व्यवसायीहरुले आफ्ना लागि छुट्टै विद्युत् लाइन जडान गरिदिन माग गरेका छन् ।
सेवाग्राहीको चाप हुने रातिको समयमा विद्युत् अवरुद्ध हुँदा सास्ती खेप्नु परेको भन्दै व्यावसायीहरुले छुट्टै विद्युत् लाइनको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैँडाकोटले मंगलबार नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखामार्फत कावासोतीलाई ज्ञापन पत्र बुझाउँदै रातिको समयमा हुने विद्युत् अवरुद्धका कारण व्यवसाय नै धराशायी बनेको बताएका छन् । त्यस्तै रातको समयमा बत्ती जाँदा समस्यामा पर्ने भएकाले रातिको समयमा पनि प्राधिकरणमा कर्मचारीको व्यवस्था गर्न माग गर्दै अन्यथा व्यवसायीहरुले व्यवसायको तालाचाबी बुझाउनुपर्ने अवस्था सिर्जना हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संघका अध्यक्ष शिवप्रसाद शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ, “देशको बिग्रँदो परिस्थिति, बाटोको अस्तव्यस्ताले व्यवसाय धरासायी भएको स्थितिमा बिजुली पनि छिनछिनमा जाने साथै रात्रिकालीन अवस्था सानो तिनो समस्या पनि सहजीकरण नभएकोले हामी ४५४ होटल व्यवसायीहरुको समस्या मध्यनजर गरि यथाशीघ्र गैँडाकोट नगरपालिकाका राजमार्ग लगायत सम्बन्धित अन्य सबै व्यवसायीको लागि छुट्टै लाइन र रात्रीकालीन परिस्थितिमा पनि यस प्राधिकरणमा कर्मचारी व्यवस्थापन होस् भनी ध्यानाकर्षण गर्दछौँ परिस्थिति सहज नभएमा हामी हाम्रा व्यवसायीका तालाचाबी बुझाउन बाध्य हुनेछौं ।”
संघका अध्यक्ष शर्माको नेतृत्वमा भएको ज्ञापनपत्र बुझाउने कार्यक्रममा उपाध्यक्ष सविन थापा, सचिव गोविन्द रेग्मी, सल्लाहकार संयोजक कमल गौतमलगायत होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.