भारतीय टिभि सिरियल शक्ति की अभिनेत्री रुबीना दिलैककाे तस्विरहरु सामाजिक संजालमा चर्चा कमाएरहेका छन् । उनी फाेटाेशुट्का कारणले बढी चर्चामा आएकी छिन् । उनले सामाजिक संजालमा हट अबतारका तस्विर सेयर गरेका कारण उनकाे चर्चा हुने गर्छ ।
थुप्रै भारतिय टिभि सिरियलमा संस्कारी बुहारीको भुमिकामा अभिनय गरेकी रुबिनाले आफ्नो बोल्ड अबरतार इन्स्टाग्राममा शेयर गरेपछि फ्यानहरुले फरक फरक खालका कमेन्टहरु गरेका छन् ।
साथै, रुबीनाले सीरियल ‘शक्ति अस्तित्व के एहसास की’ मा मुख्य भूमिकामा रहेकी छिन् । उनि यस सीरियलमा किन्नर बुहारीको भूमिका निभाउदै आइरहेकी छिन् । रुबीना आफ्नो यस भूमिकाको कारण दर्शकहरु माझ सधै चर्चामा नै रहने गर्दछिन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका तस्विरमा दर्शकहरु मनमाेहित भइसकेका छन् ।