• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८२ साल बैशाख २२ गते सोमबार, यस्तो छ तपाईको आजको राशीफल

चितवन, वैशाख २१-

आज मिति २०८२ साल बैशाख २२ गते सोमबार, यस्तो छ राशीफल:

मेष:

विवादित कार्यमा हात नहाल्नुहोला । चाँडो विश्वास गर्दा धोका हुनसक्नेछ । विभिन्न कार्यहरु सम्पन्न गर्न धन, बुद्धि तथा शारीरिक शक्ति खर्च हुनेछ । बेलुकीपख भने शुभ समाचार सुन्न पाइनेछ ।

वृष:

उपलब्धिको दृष्टिबाट दिन रामै देखिन्छ । गरेका धेरैजसो काममा सफलता मिल्नेछ । समय आफू अनुकूल हुँदा सबै काम कुरामा सहज हुनेछ । बेलुकीपख भने अरुको अप्ठ्यारो कार्यको जिम्मेवारी लिनुपर्ने होकि भन्ने समय देखिन्छ ।

मिथुन:

कला र गलाको प्रभाव बढ्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ सम्पर्कबाट लाभ मिल्नेछ ।

कर्कट:

धन,वस्त्र,अलंकारको लाभ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । साहित्य अध्ययनमा मन जानेछ । कार्य सम्पादनको क्रममा भाइ बन्धुहरुको सहयोग लिन उचित हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

सिंह:

धनमाल हराउने वा चोरी हुने भय छ । व्यापारिक लगानी वढ्नेछ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्ने छ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाका साथीभाइले कामकारोवारमा साथसहयोग दिनेछन् ।

कन्या:

घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । इष्टमित्रको सहयोगले कठिन कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ । चिया-कफीको बहानामा कुनै साथीसित भेटघाट हुन सक्नेछ ।

तुला:

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कुनै कुराले मनमा नयाँ उर्जा थपिनेछ । घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्नेछ ।

बृश्चिक:

वैदेशिक एवं शैक्षिक कार्य सफल हुने दिन छ । धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ । ब्यपार ब्यावसायबाट प्रसस्त अर्थोपार्जन हुनेछ । दाजुभाई तथा कुलकुटुम्बहरु सँगको सम्बन्ध पनि सुमधुर रहनेछ ।

धनु:

आर्थिक सङ्कटले मनमा छटपटी व्याप्त हुनेछ । यात्रा तथा प्रवासमा कष्ट हुने देखिन्छ । कुनै पनि कुरामा नहतारिएकै उचित हुनेछ । कार्यक्षेत्रमा आफ्नो कार्यप्रति इमान्दारिता राख्नु राम्रो पक्ष हुन आउने छ ।

मकर:

चिताएको कामले तीव्रता लिनेछ । उद्योग व्यापार व्यावसायमा वृद्धि हुनेछ । साझेदारी व्यापारबाट लाभ आर्जनका योग छन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बेलुकी अकस्मात अप्रिय समाचार सुन्नुपर्ने होकि जस्तो देखिन्छ ।

कुम्भ:

धनार्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । अड्किएका तथा थाती रहेका कार्यहरु पुनः लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने छन । महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

मीन:

विद्या बुद्धिको विकास हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । यात्रा तथा वैदेशिक कार्य अघि बढ्नेछ । राजनैतिक खिचातानीमा पनि जीत तपाईंको हुनेछ । प्रेमप्रणयमा रमाउने दिन रहेको छ ।

सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.