• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान


नवलपुर, २० वैशाख । नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालको आयोजनामा आज भएको खुला रक्तदान कार्यक्रममा ३२ जना नयाँ रक्तदातासहित एक सय १८ जनाले रक्तदान गरेका छन् ।

जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालकाअनुसार जय श्री फुड्स प्रालिको १३औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा १२ जना महिला र एक सय ६ जना पुरुषले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व वहन गर्दै वार्षिक रुपमा रक्तदानसहितका कार्यक्रमको आयोजना गर्दै आएको अग्रवालको भनाइ छ । रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी मानवीय काम गरेका भन्दै सम्पूर्ण रक्तदाताहरुलाई जयश्री फुड्स र जयश्री च्यारिटी नेपालले धन्यवाद ज्ञापन गरेको छ ।

रक्तदान कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले रगत अभावमा छटपटाइरहेका बिरामीहरुलाई बचाउका लागि आयोजना गरिएको यो मानवीय कार्यको जति प्रशंसा गरेपनि अधुरो हुने बताउनुभयो । जयश्री फुड्सका सञ्चालक पवनकुमार अग्रवालले यस क्षेत्रमा धेरै सामाजिक कामहरु गर्नुभएको भन्दै नगरप्रमुख अधिकारीले रक्तदान आयोजना गर्ने र रक्तदान गर्ने दुवैलाई पूण्य प्राप्त हुने बताउनुभयो । एकजना व्यक्तिको रगतबाट कम्तिमा पनि दुई जना बिरामीले जीवन दान पाउने भएकाले उमेर पुगेका स्वस्थ व्यक्तिले रक्तदान गर्नुपर्ने उहाँको भनाइ छ ।

जयश्री फुड्स प्रालिका सञ्चालक एवम् जयश्री च्यारिटी नेपालका अध्यक्ष पवन कुमार अग्रवालले यस क्षेत्रमा दुर्घटनाका घटनाहरु धेरै हुने र रगतको माग अत्यधिक हुने भएकाले आफूले बर्सेनि रक्तदान कार्यक्रम गर्दै आएको बताउनुभयो । कोही पनि बिरामी रगतको अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने आफूहरुको उद्देश्य भएको भन्दै अग्रवालले रक्तदान गर्दा रगत दिने व्यक्तिलाई पनि शारीरिक रुपमा फाइदा पुग्ने आफूले बुझेको बताउनुभयो ।

शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.