• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ५. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ७. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ८. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ९. घट्यो सुनचाँदीको मूल्य

  • १०. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

आज २०८२ साल वैशाख १७ गते बुधबार, यस्तो छ तपाईको आजको राशीफल

चितवन, वैशाख १७-

वि.सं.२०८२ साल बैशाख १७ गते बुधबार,यस्तो छ  आजको राशीफल :

मेषः
विलासी वस्तुका लागि धन खर्च हुनेछ । शिर तथा आँखाको समस्याले सताउन सक्नेछ । पढाइ, लेखन, संगीत र कलातर्फ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर जुट्नेछ । नोकरी वा पेशाव्यावसायमा भने भावनामा आएर निर्णय नलिनु राम्रो पक्ष हुन आउनेछ ।

वृष:

थालेको काम बन्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भईनेछ । विपरीत लिङ्गीको पूर्ण साथ तथा सहयोगले गर्दा मन हर्षित रहनेछ । शैक्षिक प्रगतिको समय छ ।

मिथुन:

आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्नेछन्, ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको लगानीबाट भने फाइदै हुनेछ । हडबडको त्रुटिले काम दोहोर्याएर गर्नुुपर्ने सम्भावना रहेको छ ।

कर्कट:

परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिने समय रहेको छ ।

सिंह:

आज औपचारिक मानसम्मान पाइने योग रहेको छ । समाज सेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुन सक्नेछ । आर्थिक आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्नेछ ।

कन्या:

आज लाभ हानी दुवै बराबर रहने योग छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले केही दिनका लागि पछि सार्नु उपयुक्त हुनेछ । जीवनशैली व्यस्त रहनेछ । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइने समय छ ।

तुला:

स्वास्थ्य कमजोर रहनाले चिताएको काम समयमा सम्पादन गर्न नसकिएला । सहयोगीको अभाव र कामको चापले लक्ष्यप्राप्तिमा विलम्ब हुनेछ । लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला ।

बृश्चिक:

प्रेमसम्बन्धमा नजिक हुने समय रहेको छ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

धनु:

ठूला व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले साबधानीकासाथ काममा उत्रनुपर्नेछ । रोकिएका कामकुरा दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । कृषि तथा पशुपालनबाट लाभ हुनेछ । आयस्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मकर:

आफन्त पर्ने व्यक्तिले काम बिगारिदिने सम्भावना बलियो रहेको छ । होसियारी अप्नाउनु होला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाईनेछ । मिहिनेत गरेअनुसार नतिजा चित्तबुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ ।

कुम्भ:

सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक शंका हुने र आत्मीय सम्बन्धमा कमी आउने योग छ । विभिन्न कार्यहरु सम्पन्न गर्न धन, बुद्धि तथा शारीरिक शक्ति खर्च हुनेछ । परिस्थितिअनुसार नियम मिचेर भए पनि कुनै काम गर्न अघि सर्नुपर्ने समय छ ।

मीन:

पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । जोशजाँगरमा वृद्धि हुनेछ । पढाईलेखाईको क्षेत्र विस्तार हुने समय छ । प्रयत्न गर्दा राम्रै अवसर पाइने दिन रहेको छ ।

बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ५.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.