• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

गैँडाकोट नगरपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

नवलपुर, २८ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । मनसुनजन्य विपद्को जोखिममा रहेको गैँडाकोट नगरपालिकाले सशस्त्र प्रहरी बललाई रु पाँच लाख ५० हजार बराबरको ‘र्‍याफ्टिङ बोट’सहितको एक सेट सामग्री प्रदान गरेको हो ।

नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिमार्फत पालिकाले र्‍याफ्टिङ बोट एउटा, लाइफ ज्याकेट ६ थान, हेलमेट ६ थान, प्याडल ६ थान, बोटमा हावा भर्ने ह्याण्ड पम्प र हावा नाप्ने मिटर एक/एक थान गैँडाकोटको भेडाबारी स्थित सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटरलाई प्रदान गरिएको हो । नगरप्रमुख मदनभक्त अधिकारीले कार्यपालिकाको बैठकबाट निर्णय गरेर उद्धारको सामग्री खरिद गरेर प्रदान गरिएको बताउनुभयो । “मनसुनजन्य विपद्को हिसाबले नवलपुरको गैँडाकोट जोखिमयुक्त क्षेत्र हो, यहाँ बर्सेनि बाढीबाट ठूलो क्षति हुने गरेको छ” उहाँले भन्नुभयो, “विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सहयोग पु¥याउने हिसाबले सशस्त्र प्रहरीलाई बाढीजन्य घटनामा उद्धार गर्न सहज होस् भनेर सहयोग गरिएको हो ।”

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बाढी, पहिरो, आगलागी जस्ता विपद्का घटना पालिकामा बर्सेनि हुने गरेको भन्दै विपद् व्यवस्थापनका लागि नीतिगत निर्णय गरेर अगाडि बढेको बताउनुभयो । “बाढीजन्य विपद् न्यूनीकरणका लागि उपकरण खरिद गरेर सशस्त्र प्रहरीलाई प्रदान गर्‍यौँ” उहाँले भन्नुभयो, “आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकल खरिदको प्रकृया अगाडि बढाइसेका छौँ ।” सशस्त्र प्रहरीसँग गोताखोरसहितका तालिम प्राप्त दक्ष जनशक्ति भएको तर आवश्यक उद्धारका सामग्री नभएको गुनासो आएपछि र्‍याफ्टिङ डुङ्गाको एक सेट खरिद गरी प्रदान गरिएको उहाँको भनाइ छ ।

विपद् व्यवस्थापन कुनै एउटा निकायको मात्रै दायित्व नभएकाले यसमा सबैको साझा दायित्व हुनुपर्ने उहाँको भनाइ छ । सशस्त्रलाई प्रदान गरिएको उद्धार सामग्रीबाट बाढीको प्रभावमा पर्ने सबै नागरिकले सेवा पाउनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उहाँले बताउनुभयो ।

उक्त विपद् व्यवस्थापन सामग्री हस्तान्तरणका क्रममा सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर भेडाबारीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद कार्कीले आफूहरुले अति आवश्यक सामग्री प्राप्त गरेको बताउनुभयो । “हामीसँग तालिम प्राप्त दक्ष जनशक्ति पर्याप्त थियो तर बाढीजन्य विपद्मा उद्धार गर्न प्रयोग गरिने सामग्रीको अति आवश्यक थियो” उहाँले भन्नुभयो, “तालिम प्राप्त जनशक्तिले मात्रै नदीमा उद्धार गर्न सम्भव थिएन, अब हामीलाई सहज हुनेछ ।” दक्ष जनशक्तिलाई आवश्यक पर्ने उद्धार सामग्री प्राप्त भएपछि स्थानीय नागरिकको उद्धारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

गैँडाकोट नगरपालिकामा कालिगण्डकी नदी र नारायणी नदीले बर्सेनि क्षति पुर्‍याउने गरेको छ । कालीगण्डकी नदीको कटान तथा नारायणीको बाढीले बर्सेनि गैँडाकोटमा ठूलो क्षति पुर्‍याउँदै आएको छ ।

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.