• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणघाटमा मेड इन नेपाल एक्स्पो तथा खाना महोत्सव हुँदै

चितवन, २२ चैत ।

नारायणघाटको क्याम्पाचौरमा ‘मेड इन नेपाल एक्स्पो तथा खाना महोत्सव’ हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चैत २९ देखि वैशाख २ गतेसम्म क्याम्पाचौरमा महोत्सव हुन लागेको हो । 

महोत्सवबारे जानकारी दिने उद्देश्यले आज भरतपुरमा अयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष उमेश श्रेष्ठले महोत्सवमा नेपाली उत्पादनहरु राखिने बताउनुभयो । उहाँकाअनुसार नेपाली उद्यमीहरुले उत्पादन गरेका अचार, मह, मान्द्रो, झोला, डाइपर, चिया, जुत्ता, मसला, सरफ, साबुन, टोपीलगायतका सामग्रीहरु महोत्सवमा राखिनेछ । महोत्सवमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्पगारगत कपडा तथा इनोभेसनका एक सय भन्दा बढी स्टलहरु रहने श्रेष्ठको भनाइ छ । 

महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ देखि ९ बजेसम्म विभिन्न जातिहरुको मौलिक एवम् परम्परागत खानाका परिकारहरु रहने श्रेष्ठले जानकारी दिनुभयो । जहाँ थकाली, थारु, तामाङ, नेवारी सहित विभिन्न जातीय तथा क्षेत्रीय भान्साका मौलिक स्वादहरुको अनुभव गर्न पाइने श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार महोत्सवको प्रवेश निःशुल्क हुनेछ भने महोत्सवमा हुने सांगीतिक प्रस्तुतीको भने रु पाँच सय टिकट तोकिएको छ । 

महोत्सवमा विभिन्न पाँच वटा ब्याण्डहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सव अवधिभर युवामुखी समूहगत छलफल, स्टार्टअप आइडिया, पिचिङ, कविता वाचन, उत्प्रेरक भाषण, नवप्रवर्तनपरक प्रस्तुती रहने बताइएको छ । पत्रकार सम्मेलनका क्रममा नेपाली युवा उद्यमी मञ्च चितवनका संस्थापक अध्यक्ष निरञ्जन न्यौपानेले पहिलोपटक चितवन महोत्सवबाट सुरु गरिएको महोत्सव यसपटक छुट्टैरुपमा सञ्चालन गरिएको बताउनुभयो ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.